सत्तामा राप्रपाको ‘पत्र विवाद’

हेटौंडा/ प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गरी दलहरूबीच नयाँ राजनीतिक समीकरणको अभ्यास भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा देखिएको एउटा पत्र विवादका कारण राप्रपा आफैँ राजनीतिक प्रश्नको घेरामा परेको छ । सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने…

दलहरुमा आन्तरिक समस्या: एमालेमा भूसको आगो, कांग्रेसमा विवाद

भक्तपुर/ नेपाली राजनीतिका दुई प्रमुख शक्ति नेकपा (एमाले) र नेपाली कांग्रेस अहिले विपक्षी दलसँगको प्रतिस्पर्धाभन्दा बढी आफ्नै घरभित्रको राजनीतिक व्यवस्थापनमा अल्झिएका छन् । दुवै दलका विवादको स्वरूप फरक भए पनि केन्द्रमा भने एउटै प्रश्न देखिन्छ कि पार्टीको नेतृत्व र निर्णय…

रा.स्व.पा लाई मन्त्री र सांसद सम्हाल्न सकस

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्री र सांसद सम्हाल्न सकस परिरहेको छ । सरकार बनेको साढे चार महिना वितिसक्दा पनि लय समात्न नसकेपछि र जनताका माग सम्बोधन हुन नसकेपछि प्रधानमन्त्री बालेन्द्र शाहले आठजना मन्त्रीहरु हटाएर सक्षम व्यक्तिलाई ल्याउने तयारी गरेको समाचार…

इतरपक्षबाट अलग हुँदै

काठमाडौं/ पूर्व सभापति शेर बहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय मेला विवादमा परेको छ । गत श्रावण २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेलालाई अन्तिममा राष्ट्रिय सम्मेलनको नाम दिइएको थियो । उक्त भेलाको उद्घाटन सत्रमा सहभागी बनेर काँग्रेस सभापति…

बुढेसकालमा घर छाडेर डेरा खोज्न लागेका नेकाहरु

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा आवद्ध भै त्याग, तपस्या र संघर्ष गरेका नेताहरु जीवनको उत्तरार्धमा पुरानै घरमा नबसी नयाँ डेरा खोज्ने अभियानमा जुटेका छन् । खासगरी बी.पी. कोइराला पुत्र डा. शशांक कोइरालालाई संयोजक बनाएर नेताहरु डेराको खोजीमा जुटेका छन् ।…

एक वर्षे यात्राका लागि मुख्यमन्त्रीको दौड

ललितपुर/ प्रदेशसभाको कार्यकाल अब करिब एक वर्ष मात्र बाँकी रहँदा प्रदेश सरकारको नेतृत्व हेरफेरको विषयले प्रदेश राजनीतिलाई फेरि तताएको छ । नेकपा -एमाले) र नेकपाबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटका विषयमा समझदारी बनेसँगै मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिएको हो । केन्द्रमा दुई…

कांग्रेसलाई फुटबाट जोगाउने प्रयास: कोइराला मोहरा रुख जता, कांग्रेस उता

राजु अर्याल भक्तपुर/ नेपाली कांग्रेसको आन्तरिक विवाद अब केवल नेतृत्व परिवर्तनको असन्तुष्टि वा दुई नेताबीचको मतभेदमा सीमित छैन । विशेष महाधिवेशनमार्फत गगनकुमार थापा नेतृत्वमा आएपछि त्यसलाई अस्वीकार गर्दै आएको समूहले निरन्तर अलग्गै राजनीतिक गतिविधि अघि बढाइरहेपछि कांग्रेसभित्रको विवाद नयाँ मोडमा…

अवसर र चुनौतीको दोसाँधमा नेपाल

गुरु प्रसाद पोख्रेल नेपालको पछिल्लो बजेट तथा आर्थिक विधेयकले करदाता र व्यवसायी वर्गलाई एकैसाथ राहत र नयाँ भार दुवै दिएको छ । एकातिर स्टार्टअप, सूचना प्रविधि र हरित ऊर्जा जस्ता क्षेत्रलाई ठूलो कर छुट र मूल्य अभिवृद्धि कर फिर्ता सहज…

राजश्वमा तीनै तहका सरकार किन कमजोर ?

– अनुसा थापा संघीय शासन प्रणाली लागू भएको झण्डै एक दशक पुग्न लाग्दा पनि नेपालमा एउटा मूलभूत प्रश्न अझै अनुत्तरित छ कि राज्यले आफ्नै स्रोतबाट विकास गर्ने क्षमता किन बढाउन सकेन ? संघ, प्रदेश र स्थानीय सरकार प्रत्येक वर्ष बजेट…

सुनसरी घटनापछि तराईमा अझै तनाव

पिएमणि भट्टराई इनरुवा/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा धार्मिक जुलुसका क्रममा उत्पन्न विवाद हिंसात्मक बनेपछि भएको घटनाले कोशी प्रदेशसँगै तराई–मधेशका जिल्लामा त्रास र संवेदनशीलता बढाएको छ । घटनामा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा…