बबिना भट्टराई (गायिका/सङ्गीतकार) काठमाडौ÷ नेपाली सङ्गीतको इतिहासमा महिला गायिकाहरूको योगदानबारे धेरै चर्चा हुने गरेको छ तर सङ्गीत सिर्जना अर्थात् सङ्गीतकारका रूपमा महिलाहरूले खेलेको भूमिकाबारे भने अपेक्षाकृत कम चर्चा हुने गरेको पाइन्छ । इतिहास पल्टाएर हेर्दा नेपाली सङ्गीतमा महिलाहरूको सङ्गीत यात्रा…
