वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । यो विवरण चालू आर्थिक वर्षको छ महिनाको रहेको भनी नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यो रकम दुई अर्ब रुपियाँले बढी रहेको पनि बैंकले जनाएको छ । शिक्षाको नाममा विदेशिने रकम बढेसँगै विदेशमा जाने रकमको मात्रा पनि बढ्ने गरेको छ ।
अघिल्लो वर्ष यो अवधिमा रु. ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *