नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका मूर्ति र टुँडाललाई नेपाल फर्काउने कार्य भएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेका टुँडाल र एउटा काष्ठकलालाई नेपाल फर्काउने कार्य भएको पुरातत्व विभागले बुधबार जानकारी गराएको छ । यसैगरी न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको…
