बैंकको निक्षेप बढ्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ वाणिज्य बैंकहरूको निक्षेप संकलन केहि बढेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ४१ अर्ब रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ । यस्तै, वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ । भदौ २३ गते वाणिज्य बैंकको औसत सीडी रेसियो ८८.२५ प्रतिशत रहेको थियो । भदौ २४ गते घटेर सो सिडी रेसियो ८८.२१ प्रतिशत पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *