महारानीको अन्त्येष्टीमा मन्त्री खड्का

Nayabimarsha (Weekly Newspaper from Nepal)

आर.जे.महतो
लण्डन/ संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा परराष्ट्रमन्त्री डा.नारायण खड्का सहभागी छन् । लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागिता जनाएका हुन् ।
खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चाल्र्स तृतीयको स्वागत समारोहमा भाग लिने कार्य गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । खड्का बेलायतको विदेश मन्त्रालयको आयोजना गर्ने एक स्वागत समारोहमा समेत सहभागी भएका थिए । मन्त्री खड्का बुधबार नै नेपाल फर्किएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *