सिन्धुलीमा माओवादीका श्रेष्ठ

Nayabimarsha (Weekly Newspaper from Nepal)

सिन्धुली/ सिन्धुली क्षेत्र नं.२ को प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का राम कुमार पौडेल रहेका छन् । श्रेष्ठले ३,२१२ मतान्तरले पछि पार्दै विजयको माला पहिरिएका हुन् । श्रेष्ठले १३,००१ र पौडेलले ९,७८९ मत पाएका छन् ।
यस्तै प्रदेश सभा १ मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जनले १६,८३५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोदकुमार खड्काको मत ११,६३३ रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *