निर्वाचन समितिको संयोजकमा खाती

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्ति गरिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार खातीलाई संयोजकमा नियुक्त गरेका हुन् ।
खाती पूर्वमहान्यायाधिवक्ता समेत हुन् । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष बनेसँगै खातीलाई सो पदमा नियुक्त गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *