बी.पी. महोत्सव असोज ३ मा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ बी.पी. साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम असोज ३ गते गरिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार निधनका कारण महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको थियो ।
संविधान दिवसको दिन हुने उक्त कार्यक्रम पार्टी कार्यालयको प्रांगणमा नभई हलभित्र मात्र गरिने तयारी भएको समाचार स्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसले संस्थापक नेता बी.पी. कोइरालाको सम्झनामा भदौ २४, २५ र २६ गते साहित्य महोत्सव आयोजना गरे पनि अन्तिम दिनको कार्यक्रम भने रोकिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *