दुबईमा सडक जलमग्न

Nayabimarsha (Weekly Newspaper from Nepal)

एजेन्सी÷ सोमबार बिहान दुबई र आबुधाबीमा बिजुली चम्किरहेको थियो, मेघगर्जन त्यसमाथि मुसलधारे वर्षा भएको थियो । बिहानअघि नै आबुधाबीको सडक असिनाले ढाकिएको थियो । त्यहाँको मौसम विभागले बिहान ६ बजेदेखि रातिसम्मै भारी वर्षा हुन सक्ने भन्दै ‘रेड अलर्ट’ जारी गरेको थियो ।
सडक जलमग्न बनेको अनि चिप्लो भएको भन्दै ठाउँठाउँमा चेतावनी राखिएका थिए । चिप्लो सडक र कम भिजिबिलिटीका कारण सवारी साधन चलाउनै समस्या भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *