नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) सम्बन्धी जिज्ञासा र जवाफ

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सञ्चालनमा ल्याएको अनलाइन ट्रेडिङ सिस्टम प्रयोग सम्बन्धमा सर्वसाधारणले व्यक्त गरेका जिज्ञासालाई सम्बोधन गर्न यो जानकारीमूलक सामग्री तयार गरिएको छ ।
अनलाइन प्रयोग गर्न युजरनेम र पासवर्ड कहाँ लिने ?
नेप्सेको सदस्यताप्राप्त धितोपत्र दलालहरु र उपत्यका बाहिर तिनीहरुका शाखाबाट नट्स प्रयोग गर्नका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न सकिन्छ । धितोपत्र दलालहरुको नाम, ठेगाना र फोन नम्बर नेप्सेको वेबसाइट धधध।लभउबकितयअप।अयm तथा धधध।लभउबकितयअप।अयm।लउ मा उपलब्ध छ ।

युजरनेम र पासवर्ड निःशुल्क हो ?

हो ।

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) भनेको के हो ?

लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने माध्यम टिएमएस हो । टिएमएसबाट लगानीकर्ताले खरिद तथा बिक्री आदेश प्रविष्ट गराउन सक्छन् । सदस्य दलालले यो माध्यम लगानीकर्ताको मोबाइल तथा ल्यापटपमा उपलब्ध गराउँछन् ।

टिएमएसमा प्रयोगकर्ताको भूमिका के हुन्छ ?

नेप्से अनलाईन ट्रेडिङ सिस्टम च्यभि द्यबकभम ऋयलतभलत ःबलबनझभलत प्रणाली भएको हुँदा ब्रोकरको ब्मmष्ल ग्कभच ले आफ्नो क्ष्लतभचलब िग्कभच तथा ऋष्भिलत हरुलाई आवश्यकता अनुसार च्यभि प्रदान गर्न सक्नेछ । यसबाट कुन ग्कभच लाई कस्तो प्रकारको ःभलगरँगलअतष्यल दिने भन्ने व्यवस्था गर्न सकिन्छ ।
टिएमएसमार्फत ब्रोकर तथा प्रयोगकर्ताले के–के गर्न सक्छन ?
ब्रोकर तथा इलष्लिभ ऋष्भिलत ले द्यगथरक्भिि इचमभच राखी कारोवार गर्न सक्छन् । इचमभच को हरेक अवस्थाको जानकारी इचमभच द्यययप मा गई प्राप्त गर्न सकिन्छ । जस्तै इचमभच ःबतअज भएको छैन भने इउभल क्तबतगक, इचमभच पूर्ण रुपमा म्याच भएमा ऋयmउभितभम, आदेश ऋबलअभ िभएमा ऋबलअभ,ि एबचतष्बििथ ःबतअज भएमा एबचतष्बििथ त्चबमभ भनी देख्न सकिन्छ । त्यसैगरी इचमभच च्भवभअत भएमा च्भवभअतभम भन्ने क्तबतगक देख्न सकिन्छ र यसरी इचमभच च्भवभअत वा ऋबलअभ िभएको अवस्थामा यसको कारण समेत हेर्न सकिन्छ । अनलाईन लगानीकर्ता तथा ब्रोकरका लागि ट्रेड म्यानेजमेन्ट सिस्टममा आफ्नो पुरानो इचमभच तथा कारोवार हेर्ने सुविधा छ ।
हितग्राही खाता र कारोबार खातालाई किन आवद्ध गर्नुपर्छ ?
लगानीकर्ताको एउटा हितग्राही खातालाई सदस्य दलालसँग खोलिएको एउटा कारोबार खातासँग आवद्घ गरेपछि मात्र नट्समा कारोबार गर्न सकिन्छ । यसले कारोबार पछिको राफसाफ तथा फछ्र्यौटलाई सहज बनाउँछ ।
अनलाइन कारोबार सुविधा लिएका लगानीकर्ताले इााष्लिभ कारोबार गर्न सक्छन कि सक्दैनन् ?
इलष्लिभ ग्कभच ब्रोकर मार्फत वा आफैले खरिद विक्री आदेश प्रविष्टि गरी कारोवार गर्न सक्छन् । लगानीकर्ताले कुनै पनि ब्रोकरमा खाता खोल्दा इााष्लिभ वा इलष्लिभ भनि जानकारी गराउनु पर्दछ ।
अनलाइन भुक्तानी÷फन्ड ट्रान्सफर कसरी गर्ने ?
ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट, प्रभु र सिद्धार्थ गरी चारवटा ऋभिबचष्लन द्यबलप नेप्से त्ःक् संग आवद्ध छन् । ट्रेड म्यानेजमेन्ट सिस्टमको माध्यमबाट सम्बन्धित बैंकको भ(द्यबलपष्लन एयचतब िमा गई लगानीकर्ताले ब्रोकरको ब्अअयगलत मा ँगलमरऋयििबतभचब ित्चबलकाभच गरी कारोवार गर्न सक्छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग आवद्ध बैंक तथा वित्तीय संस्थाबाट पनि यो सुविधा लिन सकिन्छ ।
कारोबार सीमा भनेको के हो ?
ब्रोकरले हरेक लगानीकर्तालाई आवश्यकता अनुसार कारोबार सीमा (त्चबमष्लन ीष्mष्त० दिई कारोवारको जोखिम न्युनीकरण गरेका हुन्छन् । ब्रोकरले आफ्नो त्ःक् बाट कुन ग्कभच ले कति धितो (ऋयििबतभचब०ि प्रयोग गरेको छ भन्ने जानकारी समेत पाउन सक्छन् ।
कारोबारका लागि किन धितो जम्मा गर्ने ?
कारोबार गर्नको लागि ग्राहकले आफ्नो ब्रोकरसँग धितो जम्मा गर्नुपर्छ । धितो जम्मा गरेको आधारमा ब्रोकरले लगानीकर्तालाई कारोबार सीमा प्रदान गर्छन ।
मार्केट वाच र मार्केट डेप्थबाट के गर्न सकिन्छ ?
ःबचपभत ध्बतअजरःबचपभत म्भउतज तथा द्यगथरक्भिि ध्ष्लमयध मा गई कारोवारको आदेश प्रविष्टि गर्न सकिन्छ । ःबचपभत म्भउतज ध्ष्लमयध मा गई त्यहाँ रहेको द्यगथरक्भिि द्यगततयल मा ऋष्अिप गरी आदेश प्रविष्टि गर्न सकिन्छ । यसले गर्दा आदेश प्रविष्टिका लागि द्यगथरक्भिि क्तयअप ःभलग मा गई राख्नु पर्दैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *