एनआरएनएको चुनावी प्रक्रिया शुरू

काठमाडौँ/ गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को चुनावी प्रक्रिया शुरु भएको छ । आगामी मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएसँगै यो प्रक्रिया शुरू भएको हो । सर्वोच्च…

बालसाहित्यमा नयाँ नेतृत्व

काठमाडौं/ नेपाल बालसाहित्य समाजले नयाँ नेतृत्व पाएको छ । शनिबार सम्पन्न निर्वाचनबाट विजयराज आचार्य अध्यक्षमा चयन हुनु भएको छ । ७० जना मतदाता प्रतिनिधि रहनु भएको उक्त समाजमा केही पदका लागि निर्वाचन प्रक्रिया गरिएको थियो । यसैगरी उपाध्यक्षमा विजयराज न्यौपाने…

श्रीलंकामा राजदूत नेपाली

कोलोम्बो/ श्रीलंकाका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले सोमबार श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । श्रीलंकाको राजधानी कोलोम्बोस्थित नेपाली राजदूतावासले उक्त सूचना जारी…

सुशासन र सुरक्षाको जिम्मा थापाको काँधमा

काठमाडौं/ प्रहरी महानिरीक्षक वसन्त कुँवर सेवानिवृत्त हुन आठ घण्टा अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा एआईजी दीपक थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषदको चैत्र ४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । ३० औं आईजीपी…

वैदेशिक रोजगार विभागमा के.सी.को मस्ती

काठमाडौं/ वैदेशिक रोजगार विभागलाई भ्रष्टाचार हुने अखडाका रुपमा गणना गरिएको छ । मालपोत, नापी, यातायात सडक अध्यागमन र वैदेशिक रोजगार विभागमा सरुवा हुन कर्मचारीहरुले मोटो रकम बुझाउने गरेको मन्त्रालय अन्तर्गत पर्ने वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम स्वीकृति शाखालाई त्यहाँ प्रमुख…

कानून पढाउने ठाउँ नै विवादित

भक्तपुर/ काठमाडौं स्कुल अफ ल ले आफु र आफ्ना पदाधिकारी माथि लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको छ…

बालेनको कडा जबाफ ओलीलाई

काठमाडौं/काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले वर्तमान सरकारले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । खासगरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई लक्षित गर्दै वर्तमान सरकारले भ्रमको खेती गरिरहेको टिप्पणी बालेनले गरेका हुन् । बालेनले भ्रमको खेतीमा पीएचडीको उपाधि दिन मिल्ने…

ठगी मुद्दाका प्रतिवादी पक्राउ

भक्तपुर/ फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं.१ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.३ सागबारीमा बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले फागुन १८ गते उनलाई पक्राउ गरी थप अनुसन्धान…

गृहमन्त्रीको कार्य क्षमतामा गृहसचिव तगारो

काठमाडौं/ विचौलिया र बुढानिलकण्ठको आशिर्वादबाट गृहसचिवको जिम्मेवारी सम्हालेका गोकर्णमणि दुवाडीका कारण गृहमन्त्री रमेश लेखकको कार्यकुशलतामाथि प्रश्न उठ्न थालेको छ । इमानदार, भद्र छवि, कानूनका ज्ञाता र क्षमतावान् मानिने मन्त्री लेखकलाई गृहसचिव दुवाडीको अक्षमताले असफलतातिर धकेलेको जानकारहरुले बताएका छन् । काँग्रेसबाट…

स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र

एस.भट्टराई अष्टे«लिया/ स्पेनका राजा फेलिपे छैठौंसमक्ष स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । गएको मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरे । सोही अवसरमा उनले राजा फेलिपेसँग…