सिइओ न्यौपाने पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकको आग्रहमा उनलाई पक्राउ गरिएको बताइएको छ । न्यौपाने दुई वर्षअघि २०७८ चैतमा बैंकको सिइओ नियुक्त भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *