भौतिकमा सिडिईहरूको सरूवा, सूईहरूको हुँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयले गत भाद्र ११ गते ६ दर्जन बढी सिडिई (उपसचिव) हरुको सरुवा गरेको छ । मन्त्रालयले गरेको सरुवामा केही तरमारा सिडिईहरुलाई चलाइएको छैन भने केहीलाई एक वर्ष नपुग्दै सरुवा गरिएको छ ।
यो सरुवामा गत वर्ष २०८० भाद्र २६ गते सरुवा भएकाहरुलाई पनि एक वर्ष नपुग्दै सरुवा गरिएको छ भने केही शक्ति र पहुँचको हिसाबमा सरुवा भएका छैनन् । सरुवा भएका सिडिई र निमित्तको जिम्मेवारी पाएका इन्जिनियरहरुको नामावली तल उल्लेख गरिएको छ ।
बाबुराम सापकोटा–सिडिई, गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, विजय कुमार महतो– सिडिई सडक विभाग HIMS तथा ICT शाखा, मेघराज मरासिनी योजना प्रमुख, सडक सुधार तथा विकास योजना कार्यालय (काठमाडौं, भक्तपुर, नगरकोट सिपाघाट सडक योजना), ईश्वर बहादुर रिजाल योजना प्रमुख पुष्पलाल –मध्यपहाडी) राजमार्ग योजना कार्यालय पालुङटार गोरखा, प्रकाशचन्द्र भण्डारी –योजना प्रमुख मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) रहेका छन् । यसैगरी मुकुन्दराज अधिकारी (सिडिई सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा), आशिष थापा मगर (योजना प्रमुख, पुल सेक्टर, नेपालगञ्ज), कृष्णराज अधिकारी योजना प्रमुख सिद्धबाबा सुरुङमार्ग योजना बुटवल रहेका छन् ।
यसैगरी गुरुप्रसाद अधिकारी –डिभिजन प्रमुख सडक डिभिजन हेटौडा, सुरेश पौडेल – सिडिई सडक विभाग विकास सहायता कार्यालय महाशाखा, रमेशप्रसाद पौडेल– सिडिई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवराज पोखरेल – योजना प्रमुख हुलाकी राजमार्ग योजना कार्यालय इटहरी, खङ्गलाल श्रेष्ठ योजना प्रमुख गल्छी त्रिशुली मैलुङ स्याफ्रबेसी रसुवागढी सडक योजना रहेका छन् ।
यस्तै, जिवेन्द्र मिश्र –डिभिजन प्रमुख सडक डिभिजन बुटवल, दीपेन्द्र पाण्डेय– योजना प्रमुख पुष्पलाल –मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथर, राकेश महर्जन सिडिई सडक विभाग सडक सुरक्षा तथा ट्राफिक शाखा, विष्णुप्रसाद चौलागाई– सिडिई गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, सुमन योगेश – डिभिजन डिभिजन प्रमुख सडक डिभिजन भक्तपुर रहेका छन् ।
होमबहादुर ए.सी.– योजना प्रमुख हुलाकी राजमार्ग योजना कार्यालय कपिलबस्तु, निरज शाक्य– योजना प्रमुख कमला कंचनपुर सडक योजना (पूर्वी खण्ड), पशुपति ज्ञवाली योजना प्रमुख मिर्चैया कटारी धुर्मी सडक योजना योजना प्रमुख, सगरमाथा राजमार्ग (गाईघाट दिक्तेल) सडक योजना, दारोगा प्रसाद – योजना प्रमुख पुल सेक्टर धरान, धुव्रकुमार श्रेष्ठ –उप आयोजना निर्देशक आयोजना निर्देशनालय (एडीबी) रहेका छन् ।
यसैगरी संजयकुमार मिश्र– योजना प्रमुख हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्ज, रामबहादुर गुरुङ योजना प्रमुख कोशी कोरिडोर (खाँदबारी किमाथांका सडक योजना), विदुर पोख्रेल –योजना प्रमुख पुष्पलाल –मध्यपहाडी राजमार्ग योजना कार्यालय रामेछाप, बिसुन दास लामा – डिभिजन प्रमुख सडक डिभिजन प्यूठान, गोपालप्रसाद खकुरेल­– डिभिजन प्रमुख सडक डिभिजन ललितपुर, बलिराज मल्ल– योजना प्रमुख पुल सेक्टर सुर्खेत रहेका छन् ।
यस्तै पारशमणि हमाल– डिभिजन प्रमुख सडक डिभिजन खाल्टे सिन्धुली, रामपुकार जयसवाल– डिभिजन प्रमुख सडक डिभिजन पाल्पा, हरिप्रसाद सुवेदी –डिभिजन प्रमुख सडक डिभिजन बाग्लुङ, विष्णु बाबु पाण्डे– डिडिई हुलाकी राजमार्ग आयोजना निर्देशनालय, त्रिलोकनाथ घिमिरे– सिडीई सडक विभाग पुल महाशाखा, नरेन्द्रप्रसाद भट्ट– डिभिजन प्रमुख सडक डिभिजन नेपालगञ्ज, अरुणकुमार लाल कर्ण– डिभिजन प्रमुख सडक डिभिजन चन्द्रनिगाहपुर रहेका छन् ।
उता, रमेश चौधरी– योजना प्रमुख मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी, गागलबहादुर भण्डारी –योजना प्रमुख सालझण्डी सन्धिखर्च ढोरपाटन सडक योजना, सजना अधिकारी –सिडिई सूर्यविनायक धुलिखेल धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजना, सविन जोशी डिभिजन प्रमुख सडक डिभिजन हर्कपुर, माधवप्रसाद अधिकारी– योजना प्रमुख सहीद मार्ग सडक योजना, मुकुन्दप्रसाद लामिछाने– योजना प्रमुख हुलाकी राजमार्ग योजना कार्यालय धनगढी तथा योजना प्रमुख मोहनापुल अत्तरिया सडक योजना थप जिम्मेवारी दिइएको छ ।
यसैगरी राजेशकुमार यादव– डिभिजन प्रमुख सडक डिभिजन महेन्द्रनगर, राजिव श्रेष्ठ डिभिजन प्रमुख सडक डिभिजन दमौली, केशवप्रसाद ओझा –योजना प्रमुख नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड), सविन कोइराला –डिभिजन प्रमुख सडक डिभिजन शिवपुर, सरला न्यौपाने –सिडिई पुष्पलाल –मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, अन्जु परियार– योजना प्रमुख पुष्पलाल–मध्यपहाडी) योजना कार्यालय दैलेख रहेका छन् ।
यस्तै कुशलता न्यौपाने– (योजना प्रमुख, बुटवल गोरुसिंगे चन्द्रौटा सडक योजना), शंकर पौडेल योजना प्रमुख मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेत, अनुक्षा घिमिरे –योजना प्रमुख नारायणघाट बुटवल सडक योजना (पूर्वी खण्ड), विवश बाबु सदा देव – योजना प्रमुख महाकाली पुल योजना तथा योजना प्रमुख पुल सेक्टर धनगढी थप जिम्मेवारी दिइएको छ । यस्तै नारायणप्रसाद लामिछाने –डिभिजन प्रमुख सडक डिभिजन भरतपुर, सञ्जय पन्थी –सिडिई नागढुंगा सुरुङमार्ग निर्माण आयोजना, रत्नलक्ष्मी बज्राचार्य– योजना प्रमुख कान्ती राजमार्ग सडक योजना, गोविन्द दुमरु –सिडिई सडक विभाग, पुल महाशाखा, सिंहबहादुर विष्ट –योजना प्रमुख तमोर कोरिडोर (सुभाङखोला दोभान ओलाङचुङगोला सडक योजना) रहेका छन् ।
यसैगरी पुजन गिरी–सिडिई गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, पवन भट्टराई–डिभिजन प्रमुख सडक डिभिजन इलाम, कर्ण सिंह खत्री –योजना प्रमुख मदन भण्डारी राजमार्ग योजना कार्यालय दमक, सतिश सुवेदी सिडिई सडक विभाग पुल योजना प्रमुख डुम्रे बेशीशहर चामे सडक योजना, कृष्णबहादुर कुँवर –सिडिई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, नेत्रप्रसाद देवकोटा–निमित्त डिभिजन प्रमुख सडक डिभिजन साँफेबगर रहेका छन् ।
यस्तै लक्ष्मण दत्त जोशी –निमित्त डिभिजन प्रमुख सडक डिभिजन, तुलाराम शर्मा– निमित्त योजना प्रमुख कर्णाली कोरिडोर खण्ड –खुलालु सल्लीसल्ला सडक डिभिजन, वीरेन्द्रबहादुर चन्द्र –निमित्त योजना प्रमुख सेती राजमार्ग खण्ड टीकापुर लोडे चैनपुर सडक अछाम, वीरेन्द्र कुमार यादव –निमित्त योजना प्रमुख सेती राजमार्ग खण्ड चैनपुर ताक्लाकोट सडक आयोजना, दीपेन्द्र कुमार चौधरी –निमित्त डिभिजन प्रमुख सडक डिभिजन निमित्त योजना प्रमुख नारम रामनगर नाक्चालाग्ना सडक योजना थप जिम्मेवारी पाएका छन् ।
यसैगरी दीपक सुनार– निमित्त योजना प्रमुख, महाकाली (बम्हादेव–झुलाघाट–दार्चुला टीकापुर) योजना रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *