विदेश जाने बढ्दो क्रमसँगै ‘विकृति’ निम्त्याइँदै

अनुसा थापा पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको स्रोत देखाउनुपर्छ । आफ्नो अभिभावकको मासिक कमाई, घरजग्गा, बैंक मौज्दात देखाउनुपर्ने प्रावधान…

नेतालाई पूmलको हार हैन प्रश्नको भार जरुरी

रमेश ढकाल हाम्रा नेताहरुले देशमा राजनीतिक स्थिरता कायम गरेर, पर्याप्त रोजगारी, उत्कृष्ट स्वास्थ्यसेवा, जीवनोपयोगी शिक्षा, आरामदायक आवास, मनोरञ्जन, यातायात लगायतका तमाम सेवा सुविधाहरु उपलब्ध गराएर नेपाललाई सिंगापुर जस्तै बनाउँछौँ भनेर भनेको तीन दशकभन्दा पनि धेरै भइसक्यो । अहिलेसम्म सिङ्गो नेपालको…

महंगीको मारमा जनता

अनुसा थापा महंगीले सीमा नाघिसकेको छ । व्यापारीहरुले खाद्यान्नको मूल्य मनलाग्दी बढाइरहेका छन् । दिनैपिच्छे सामानको मूल्य बढिरहेको छ । दैनिक उपभोग्य सामानहरु छोइनसक्नु भएको छ । दाल, चामल, गेडागुडी, तेल, पिठो, दहीदूध, माछामासुलगायत हरेक सामानको मूल्यवृद्धि भएको छ ।…

स्वस्थ जीवनका लागि निन्द्रा कति जरुरी ?

डा. कपिलदेव उपाध्याय – मानव जाति एउटा मात्रै प्रजाति हो, जसले जानी जानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्यहरू पूरा गर्ने प्रयास गर्छ । – विकसित तथा औद्योगिकरण भएका देशहरूमा निद्रा नलाग्ने समस्याले ठूलो जनस्वास्थ्य समस्याको रूप लिँदै छ ।…

महंगीले जनता भोकभोकै, सरकार रमिते

रुषा थापा बजारमा व्यापारी हप्तैपिछे सामानको मूल्य बढाउँछन् । घरधनी तीन÷तीन महिनामा कोठा भाडा बढाउँछन् । यातायात व्यवसायीहरु वर्षमा पाँच पटक भाडा बढाउँछन् । सरकार वर्षेपिछे बजेट ल्याउँछ अनि सरकारी कर्मचारीको तलबवृद्धि गर्छ । ८० प्रतिशत नेपाली नागरिक अहिले पनि…

अमेरिकामा पर्यटकमैत्री रोजगारी

एम. भट्टराई अमेरिका/व्यापार र पर्यटक प्रवेशाज्ञा (भिजा) मा अमेरिका भ्रमण गर्ने व्यक्तिहरूले नयाँ कामको लागि आवेदन दिन सक्ने भएका छन् । एक अमेरिकी संघीय एजेन्सीका अनुसार बी–१, बी–२ भिजा भएका व्यक्तिहरूले पनि अन्तर्वार्ता दिन सक्छन्, तर यी व्यक्तिहरूले नयाँ काम…

सरकारी सम्पत्तिको दुर्गति ः सरकार उदासिन

अनुसा थापा विभिन्न मुलुकबाट विदेशीहरु नेपाल भ्रमणमा आउने गरेका छन् । यहाँको सम्पदा र संस्कृतिले उनीहरुलाई लोभ्याएको छ । नेपालमा धेरै मठमन्दिर छन्, जसले विदेशीहरुलाई तान्न सहयोग पु¥याएको छ । मठमन्दिरको भ्रमण गर्न, तस्वीर खिच्न र त्यसबारे अध्ययन–अनुसन्धान गर्न उनीहरु…

शिक्षा, सिप र श्रम

रमेश ढकाल जहाँसम्म मलाई सम्झना छ, कुरो ४६ साल असोज महिनातिरको हुनुपर्छ । बर्षायाम सकिएसँंगै खेत बारीहरु ओभाउन थालेका थिए । घर छेउमा थोरै खाली रहेको बारीमा आमालाई केही साग सब्जी लगाउन पाए तराकारी खान उती खाँचो हुँदैन भन्ने लागेर…

अग्ला भवनको त्रासमा जनता

अनुसा थापा पछिल्लो दुई दशकयता अग्लाअग्ला घर बनाउने क्रम ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासहित देशैभरि अग्लाअग्ला भवन ठडिरहेको छ । नेपालमा १८ तलासम्मका भवन बनेका छन् । यी अहिले आत्महत्या गर्ने थलो बन्न थालेका छन् । घरायसी झगडा या…

पीडितले कहिले न्याय पाउने, सरकार ?

अनुसा थापा राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको ठगीधन्दा क्रमशः बाहिर आउँदै छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले सीधासाधालाई लुटेर अकुत सम्पत्ति जोडेका छन् । हिजो केही नहुनेहरु…