गाउँमा कामदारको, शहरमा कामको अभाव !

अनुसा थापा पछिल्लो समय गाउँभरमा खेतालाको पारिश्रमिक बढेको छ । बिहान १० देखि ५ बजेसम्म काम गर्दा धेरैजसो महिलालाई एक हजारदेखि १२ सय र पुरुषलाई १५ सय रुपियाँसम्म दिन्छन्, त्यो पनि खाजा खाएर । यति पैसा दिँदा पनि गाउँघरमा काम…

सरकार अक्षम कि योजनाविहीन ?

रमेश कुमार बोहोरा चालु आर्थिक वर्ष २०८१/०८२ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एक पटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि…

मानव तस्करीको जालोमा को को ?

अनुसा थापा यतिबेला मुलुकमा भिजिट भिजा प्रकरणले निकै चर्चा पाएको छ । गृहमन्त्री रमेश लेखककै नाम मुछिएपछि यो विषयले देशभर तहल्का मच्चाएको छ । संसदका प्रतिपक्षी पार्टीहरुले गृहमन्त्री लेखकको राजीनामा मागिरहेको अवस्था छ । उनले राजीनामा नदिएसम्म सदन चल्न नदिने…

कसैलाई छैन देश र जनताको मतलब !

रुषा थापा सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट गत जेठ १५ गते ल्याइसकेको छ । बजेटमार्फत यसअघि मासिक दुई हजार रुपियाँ रहेको कर्मचारीको महँगी भत्तालाई बढाएर पाँच हजार रुपियाँ पु¥याइएको छ । यता, बागमती प्रदेश सरकारले असार १ गते…

पात्रको मनोवैज्ञानिक वर्गीकरण

नवीन पौड्याल आजको आख्यान साहित्यमा पात्रको स्थान सर्वाधिक महत्वपूर्ण रहेको प्रतीत हुन्छ । कथातत्वलाई प्राधान्य नदिएर आख्यान लेखक मानवीय चरित्रलाई आफ्नो कृतिमा उतार्न बढी उद्यत हुन्छ । आजको मानवका गुण–दोष, समता–विषमता, व्यवहार, इच्छा, प्रचेष्टा, जिजीविषा इत्यादि विभिन्न कुराहरूमा बढी ध्यान…

कथा: सन्नी लियोन

अश्विनी कोइराला छ महिनाअघि हाम्रो ग्रुपको एउटा साथी अचानक शहरबाट हरायो । कहाँ गयो ? म¥यो ? या जिउँदै छ ? छ भने कहाँ छ ? केही भेउ पाउन सकिएन । आत्महत्या ग¥यो कि भन्ने त्रासले भने मनमा चीसो पसेको…

जग्गा प्रकरणमा अख्तियारको आँखा

रुषा थापा देशभर घरजग्गाको मूल्य स्वाट्टै घटेको आम सर्वसाधारण बताउँछन् । पाँच वर्षअघि करोड भनिएका घरजग्गा अहिले त्यसको आधा मूल्यमा समेत बिक्रि भएको छैन । घरजग्गा बेच्न खोज्ने बजारमा थुप्रै भेटिन्छन् तर किन्नेको चरम अभाव छ । घरजग्गा कारोबारमा मन्दी…

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

रमेश कुमार बोहोरा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ । यो कदम सरकारको प्राथमिकतामा परेको देखिएता पनि यसको…

सामान्य कानून नबुझ्ने जनप्रतिनिधिहरु !

अनुसा थापा अधिकृत दर्जा भन्दामुनिको सरकारी कर्मचारीले रातो मसीले हस्ताक्षर गर्न नपाउने कानूनी व्यवस्था छ । नगर प्रमुख र वडाध्यक्षले सरकारी कागजातमा रातो मसीले हस्ताक्षर गर्छन् । नागरिकताको सिफारिस होस् या अन्य कागजात, उनीहरुले रातो मसीको प्रयोग गरेको पाइन्छ ।…

गणतन्त्रको १८ वर्षः समीक्षाको मार्गमा

रमेश कुमार बोहोरा जेठ १५ गतेलाई ऐतिहासिक दिनको रुपमा मनाइयो । राजतन्त्र विस्थापन गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यो अवसरमा सरकारले औपचारिक रुपमा गणतन्त्र दिवस मनाउँदा राजसंस्था पुनःस्थापनाको आन्दोलन पनि शुरु भयो । नेपालमा गणतन्त्र स्थापनाको पृष्ठभूमि, भूमिका र…