संशोधनको विरुद्धमा नेपाल बार

काठमाडौं/ नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीमा गरिएको संशोधनको विरोध गरेको छ । न्याय परिषद् नियमावली, २०७४ को संशोधनबाट उच्च अदालतका न्यायाधीशमा सिफारिस हुनेहरुको हकमा अप्रत्याशित निणर्य भएको भनी त्यसको विरुद्धमा बार देखिएको हो । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र…