पाटनका न्यायाधीश रेग्मीको निधन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको विहीबार निधन भएको छ । ब्रेन ट्युमरका कारण उपचारका क्रममा रहेका रेग्मीको निधन भएको उच्च अदालत पाटनले जनाएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनको निधनका कारण उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द रहेको थियो । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका पनि अदालत स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *