विश्वकप २०२६ लाई नियाल्दा

हरि शरण जमकटेल विश्व फुटबलको सर्वोच्च मञ्चमा हरेक चार वर्षमा एउटा यस्तो कथा लेखिन्छ, जसलाई संसारका करोडौँ मानिसले आफ्नो–आफ्नो भावनासँग जोडेर हेर्छन् । कसैका लागि त्यो विजयको उत्सव हुन्छ, कसैका लागि हारको पीडा, कसैका लागि नयाँ नायकको जन्म र कसैका…

मनोकामना बोकेर पुगिने मनकामना

रोशन ज्ञवाली नेपालको धार्मिक तथा सांस्कृतिक भूगोलमा केही यस्ता तीर्थस्थल छन्, जहाँ पुग्दा मानिसले केवल मन्दिरको दर्शन गर्दैन, आफ्नै विश्वास, परम्परा र प्रकृतिसँग पनि साक्षात्कार गर्छ । गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर यस्तै विशिष्ट तीर्थस्थल हो । मनले चाहेको कुरा…

मननीय कुरा

– सफलता अन्तिम होइन, असफलता घातक होइन निरन्तर अघि बढिरहने साहस नै महत्वपूर्ण हो । – विन्स्टन चर्चिल – तपाईंले संसारमा देख्न चाहेको परिवर्तन आफैं बन्नुहोस् । – महात्मा गान्धी – जीवनमा सबैभन्दा ठूलो गौरव कहिल्यै नलड्नुमा होइन, हरेक पटक…

पिछडिएका जनजातिको अवस्था र समाधानका उपायहरु

गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) जातीय हिसाबले वर्गीकरण गर्नुपर्दा वाईस दलितलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ जस्तै –-१) पहाडी दलित– दमाई, कामी, सार्की, गाइने, सुनार र वादी गरी जम्मा ६ । -२) तराईबासी दलित–…

कोइरी समुदाय : इतिहास, संस्कृति, परम्परा र सामाजिक जीवन

आर.जे.कुशवाह नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ बसोबास गर्ने प्रत्येक जाति र समुदायको आफ्नै इतिहास, परम्परा, संस्कार र जीवनशैली छ । तीमध्ये कोइरी -कुशवाह) समुदाय पनि नेपालको सामाजिक तथा सांस्कृतिक विविधतालाई समृद्ध बनाउने महत्वपूर्ण समुदायमध्ये एक हो…

विदेश पुगेपछि विद्यार्थीले भोग्ने अदृश्य संघर्ष

कौशल कुमार भट्टराई विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना आज नेपाली युवामाझ सबैभन्दा लोकप्रिय आकांक्षामध्ये एक बनेको छ । गाउँदेखि शहरसम्म, मध्यम वर्गदेखि सम्पन्न परिवारसम्म, अधिकांश अभिभावकको चाहना हुन्छ æछोराछोरी विदेश गएर पढून्, राम्रो डिग्री हासिल गरून् र उज्ज्वल भविष्य…

दर्शक फर्किए, तर चुनौती उस्तै

हरि शरण जमकटेल कुनै पनि देशको चलचित्र उद्योगलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र हेर्न मिल्दैन । यसले समाजको मनोविज्ञान बोल्छ, समयको चरित्र चित्रण गर्छ र एउटा राष्ट्रको सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने काम गर्छ । नेपालमा पनि चलचित्र उद्योगले सात दशकभन्दा…

मधेश प्रदेशमा कुपोषणको जटिल बढी चुनौती

– रमेश चन्द्र न्यौपाने वरिष्ठ जनस्वास्थ विज्ञ मानिसको जीवनको लागि खाना र स्वास्थ एक आपसमा नभई नहुने ज्यादै महत्वपूर्ण विषय हो । मानिसहरुले यो विषयलाई ध्यान नदिएको कारणहरुले गर्दा दिन प्रतिदिन मानिसहरुलाई पोषणविज्ञ लगायत अन्य विषयको अलवा विशेष गरी खाने…

मानव अधिकारको महत्व तथा आवश्यकता

–गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) परिचय मानव अधिकार मानव जातिसग सम्बन्धित भएको र मानव भन्नाले विश्व समुदायका प्रत्येक सदस्यलाई जनाउने हुदा मानव अधिकारको प्रत्यक्ष सम्बन्ध मानव जातिस“ग रहेको हुन्छ । आधुनिक समयमा विश्वभरिका मानिसहरु…

स्वच्छ काठमाडौंका लागि साझा अभियान

कौशल कुमार भट्टराई काठमाडौं उपत्यका नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक केन्द्र मात्र होइन, देशको विकासको मुटु पनि हो । अवसर, शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र व्यापार–व्यवसायको केन्द्र भएकाले हरेक वर्ष हजारौं मानिस काठमाडौं उपत्यकामा बसाइँ सर्दै आएका छन्…