रुषा थापा अहिले वित्तीय संस्था तथा व्यक्तिबाट लिएको ऋणको साँवाब्याज नै तिर्न नसकेर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समय वित्तीय संस्थाले दिएको दबाब सहन नसकेर ऋणीहरु आत्महत्या गर्न बाध्य भइरहेका छन् । अहिले वित्तीय संस्थाको ऋण तिर्न…
Category: लेखहरु
सरकार कर उठाउन नसक्ने, नागरिक छलेको छल्यै गर्ने
रुषा थापा विकसित देशमा १६ देखि १८ वर्ष पुग्ने बित्तिकै राज्यले ती किशोरकिशोरीहरुलाई अभिभावकसँग बस्न दिदैँन । उनीहरुलाई छुट्टै बसेर आफ्नो खर्च आफैँले व्यर्होनुपर्ने हुन्छ, जुनसुकै काम गरेर पनि । यता दिनभरि काम गरे पनि वा एक घण्टा पर्छ ।…
दाहाल र देउवा मिल्ने संकेत, भित्तामा पुग्दै ओली !
अनुसा थापा बुढापाकाले भन्थे, ‘१२ वर्ष पुगेपछि उँधो बगेको खोलो पनि उँभो फर्किन्छ । बाउबाजेले गरेको पाप नातिलेसम्म भोग्नुपर्छ ।’ २०७४ फागुन ३ गते खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री हुने बेलामा लिखित सम्झौता भएको थियो । पाँच वर्षमा आधाआधा कार्यकाल नेकपा…
शेयरमा पनि राजनीतिः फसाइरहेको छ सरकार !
अनुसा थापा सर्वोच्च अदालतले २०७८ असार २८ गते खड्गप्रसाद शर्मा ओलीको सरकारलाई हटायो । त्यसलगत्तै शेरबहादुर देउवाको सरकार बन्यो । ओली सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए । त्यतिबेला दिनको ८० करोडदेखि अर्ब रुपियाँसम्मको कारोबार शेयर बजारमा हुन्थ्यो । देउवाको सरकारमा…
चुनावी भाषण ओलीको लागि गलपासो
रुषा थापा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मजदुर संगठनको कार्यक्रमलाई उद्घाटन गर्दै चुनावअघि एमालेलाई मत दिएर सरकारमा पु¥याउनुस्, हामी काम गर्ने मजदुरहरुको तलब ४० हजार पु¥याउँछौँ भनेर भने । ओलीले सरकारी क्षेत्रबाहेक अन्य निजी क्षेत्रमा काम गरी जीविकोपार्जन…
रिकण्डिशन चकमन्न, व्यापार व्यवसाय ठप्प !
अनुसा थापा काठमाडौं उपत्यकाभित्र पुरानो गाडी खरिदबिक्री गर्ने रिकण्डिशनहरु यतिखेर चकमन्न भएको छ । दुई पाङ्ग्रे होस् या चार पाङग्रे रिकण्डिशनको व्यापार व्यवसाय ठप्प बनेको छ । पछिल्लो समय यस्ता रिकण्डिशन धेरै सञ्चालनमा छन् । रिकण्डिशनहरु गल्लीगल्लीमा भेटिन्छन् । दुई…
‘सुकुम्बासी’ लाई राजनीतिक दलकै संरक्षण !
अनुसा थापा साँच्नै नै भन्ने हो भने नेपालमा एक जना नागरिक सुकुम्बासी छैनन् । सरकारी जग्गा हत्याउनका लागि उनीहरुले आफूलाई सुकुम्बासी भनिरहेका छन् । विकसित मुलुकमा भूमिको पूरै अधिकार जनतालाई दिइँदैन, सरकारकै अधीनमा हुन्छ, सरकारले आफ्नै नाममा राखेको हुन्छ ।…
महाभारतमा भीष्म पितामहको घतलाग्दा कुरा
भीष्म पितामह वाँणको शैयामा थिए । श्रीकृष्णले युधिष्ठिरलाई भने – पितामह भीष्म जीवन र मृत्युको बीचमा हुनुहुन्छ । जाऊ, तिमीलाई जे सोध्न मन लाग्छ उहाँलाई सोध ।’ युधिष्ठिर कृष्ण, कृप र पाण्डवहरूसँग कुरुक्षेत्र पुगे । त्यसबेला मृत्युशैयामा सुतिरहेका भीष्मले राजधर्म,…
चुनाव हारेको रिस महानगरमाथि !
अनुसा थापा काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर गरेर जम्मा १५ वटा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र छन् । मंसिर ४ गतेको चुनावमा नेकपा (एमाले) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मात्र जित हात…
सांसद बन्न नागरिकता चाहिँदैन ?
अनुसा थापा अघिल्लो सदनले दुई पटक नागरिकता विधेयक पारित ग¥यो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित नगरिदिँदा त्यो थन्किएर बसेको छ । नेपालमै जन्मेका, हुर्केका र पढे लेखेका नेपाली नागरिकता पाउनबाट वञ्चित छन् । जसले गर्दा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाएका…