अनुसा थापा समय महत्वपूर्ण छ । समय समातेर समातिँदैन, रोकेर रोकिँदैन । जो समयअनुसार चल्न सक्छ, त्यो व्यक्ति माथि जान्छ । समयको ख्याल राख्ने मुलुकको पनि विकास हुन्छ । हाम्रो मुलुकमा ठ्याक्कै त्यसको उल्टो छ । कुनै उच्च पदस्थ कतै…
अनुसा थापा समय महत्वपूर्ण छ । समय समातेर समातिँदैन, रोकेर रोकिँदैन । जो समयअनुसार चल्न सक्छ, त्यो व्यक्ति माथि जान्छ । समयको ख्याल राख्ने मुलुकको पनि विकास हुन्छ । हाम्रो मुलुकमा ठ्याक्कै त्यसको उल्टो छ । कुनै उच्च पदस्थ कतै…
अनुसा थापा दशैं दैलोमा छ, सबैलाई आफ्नो घर सफा गर्न भ्याइनभ्याइ छ । घरमा रंगरोगन गर्ने, कम्पाण्ड सफा गर्ने काम धमाधम भइरहेको छ । द्वारभित्रसम्म सफा गरिरहँदा बाहिरको अवस्था भने उही नै छ । आफ्नो द्वारबाहिरको सडकसम्म पनि सफा गर्दैनन्…
अनुसा थापा जनताले तिरेको करबाट अरबौं रुपियाँ खर्च गरेर निर्वाचन आयोगले चुनाव गराउँछ । जनता पनि घामपानी नभनिकन दिनभर लाममा उभिएर मतदान गर्छन् । २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । २७५ जना सांसद चुनिएर आए…
रुषा थापा दशैं नेपालीको लागि ठूलो चाड हो । यो चाड पनि धनीलाई मात्र लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले दशैंमा समेत न नयाँ कपडा किन्न पाउँछन् न मिठो नै खान पाउँछन् । धनीको लागि त जहिल्यै…
अनुसा थापा मुलुकभर अहिले आर्थिक मन्दीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यका होस् या बाहिरका अन्य जिल्ला धमाधम सटर खाली हुँदै गएका छन् । चारवटा सटर भएका घरमा तीनवटा त खाली नै छन् । व्यापारमा सुख्खाराम लागेपछि व्यवसायीहरुले धमाधम सटर…
रुषा थापा अहिले पनि आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई एक छाक मिठो खान तथा एक जोर नयाँ कपडा लगाउन दशैं नै आउनुपर्छ । दुर्गम तथा ग्रामीण जिल्लामा अधिंकाश मानिसहरु खानेकुरा नभएर भोकै सुतिरहेका छन् त कतिपय च्यातिएको कपडा लगाएर हिडिँरहेका…
रुषा थापा यसपालिको दशैं आउन एक महिना मात्र बाँकी छ । सरकारले अहिलेसम्म ठूलो तथा सानो रोडको गाडीको अग्रीम टिकट खुलाएको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन । यसले यस वर्ष पनि आम सर्वसाधारण दशैं मनाउनका लागि आ–आफ्नो जन्मथलो…
रुषा थापा अहिले पैसा र पहुँचको आडमा सवारीसाधनको लाइसेन्स पन्ध्र दिनभित्र निकाल्न सकिन्छ । तर, जो व्यक्तिसँग न त पैसा छ न पहुँच उसले लिखित, मौखिक पास गरेको तथा सरकारलाई राजश्स्व बुझाएको रसिद हुँदा समेत दुई वर्षसम्म पनि लाइसेन्स पाउँदैन…
पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरको महिला भेला एवम् तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल महिला संघ नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको आयोजनामा नगर सभापति राजन मेहताको सभापतित्वमा प्रमुख आतिथ्य तथा जिल्ला सभापति केदार भण्डारीको उपििस्थति…
पिएमणी भट्टराई इनरुवा /नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नयाँ इतिहासको रेखांकन नेपाली कांग्रेसले गर्ने बताएका छन् । इनरुवामा हालै आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब कांग्रेस जनताको घर घरमा पुग्छ, सबैको समस्या बुझ्छ, देश विकास र समृद्धिको यात्रामा अघि…