सम्पत्तिको लागि हत्यासम्म

रुषा थापा अंशबण्डाको निहुँमा पारिवारभित्रकै सदस्यको हत्या गर्ने क्रम बढ्दो छ । अचेल सम्पत्तिको लागि भाइले दाजुलाई वा दाजुले भाइलाई, छोराले बाबुलाई मारेको घटना बढिरहेका छन् । सबैलाई धनी हुनुपरेको छ । घरजग्गा चाहिएको छ, चिल्लो गाडीमा चढ्नुपरेको छ भने…

नैतिकताको अभावले पारेको प्रभाव

प्रेमचन्द्र झा नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पूरा गर्नु हो । यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने व्यवहार हो…

रविजी ! तपाइँका सल्लाहकार कस्ता ?

कौशल कुमार भट्टराई रविजी अर्थात् धेरै उपमा भएका व्यक्ति । पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, सांसद (निलम्वित), पूर्वसञ्चारकर्मी, लोकप्रीय कार्यक्रमप्रस्तोता जस्ता उपमा उहाँसँग जोडिएर आउने कुरा हो । अहिलेको सन्दर्भमा हेर्दा सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा थुनामा…

जमाना अनलाइनको, ठगी कर्मचारीको

अनुसा थापा अहिले अनलाइनको जमाना छ । प्रविधिका कारण अधिकांश सेवाहरु डिजिटलाइज्ड भइसकेका छन् । सरकारले पनि आफ्नो सेवालाई डिजिटल माध्यमतर्फ लगिरहेको छ । के ती सेवा प्रभावकारी छन् त ? छैनन् । सरकार भन्छ, ‘अनलाइनमार्फत सेवा लिनुस्, कार्यालयसम्म धाउनै…

अर्थतन्त्रको मेरुदण्डः उद्योगबिना असम्भव

रमेश कुमार बोहोरा आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ । त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता…

काठमाडौंलाई व्यवस्थित बनाउन दलहरु नै बाधक

रुषा थापा २०७४ फागुन ३ गते नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बने । उनी नेतृत्वको सरकारमा रामबहादुर थापा गृहमन्त्री भए । उनले उपत्यकाभित्र सञ्चालित कवाडी गोदाम, ड्राइभिङ सेन्टर, बसपार्क, अटो शोरुम, रिकन्डिसन, वर्क शप, हार्डबेयर,…

मधेशको जल संकटः कारण, चुनौती र सुधारको बाटो

प्रेमचन्द्र झा नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ । पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको…

भो छाड्नोस् ती पुराना कुरा

कृष्ण धरावासी “सुन्नुभो ?” पुलिस चौकीनेर पुगेपछि कसैले पछाडिबाट बोलाएको सुनें । बजारको दिन, जताततै भीड छ । दशैंको हाट भएर होला, वर्षभरि बजारमा नदेखिएका मान्छे पनि त्यो दिन देखा परेका थिए । बजारमा सामान्य किनमेलपछि घर फर्किन लाग्दा कसैले…

वित्तीय संस्थालाई खतरा चाहिँ के को ?

रुषा थापा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएपश्चात् २०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच सरकार गठबन्धको समझदारी भयो । चुनावमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा गयो । २१…

राशीफल

मेष : सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुने साता छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने…