Blog

पीडितले कहिले न्याय पाउने, सरकार ?

अनुसा थापा राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको ठगीधन्दा क्रमशः बाहिर आउँदै छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले सीधासाधालाई लुटेर अकुत सम्पत्ति जोडेका छन् । हिजो केही नहुनेहरु…

शम्भू थापा पक्राउ

चितवन/ बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंका खाँटी कार्यकता पक्राउ परेका छन् । ‘कालोमोसो दस्ता’ का केन्द्रीय संयोजकका रुपमा रहेका शम्भू थापा चितवनबाट पक्राउ परेका हुन् । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ…

नेपाल एयरलाइन्सको नयाँ इतिहास

काठमाडौं/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास रचेको छ । एयरलाइन्सको बुधबारको दुबई–काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै ‘क्रु मेम्बर’ महिला राखी यो इतिहास रहेको हो । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले जहाज…

ओलीको अर्को चाल

काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अर्को चालको संकेत गरेका छन् । प्रधानमन्त्री बन्ने अवस्थामा हालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँध थाप्न पुगेका ओलीले अहिले दाहाल आफूभन्दा बाहिर रहेको अवस्थामा अर्को चाल खेल्ने संकेत गरेका छन् ।…

राष्ट्रपतिको निर्वाचनसँगै नयाँ अध्याय : एमालेको ढोक्सो रित्तो कांग्रेस सरकारमा जाने

मुख्य समाचार भक्तपुर / फागुन २५ गते अर्थात विहीवार भएको राष्ट्रपतिको निर्वाचनको परिणामसँगै नेपालको राजनीतिमा नयाँ अध्याय शुरु भएको छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका…

डिजीका कारण नागरिक उड्डयन गन्हायो

ललितपुर / नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको द्रब्यमोहले सिमा नाघेपछि त्रिभुवन विमानस्थलको व्यवस्थापन भद्रगोल बनेको छ । भद्रगोल व्यवस्थापनका कारण यात्रुहरुले दैनिक सास्ती व्यहोर्दै आइरहेका छन् । पछिल्लो समय अध्यागमनको सर्भर बिगिँ्रदा यात्रुहरुले घन्टौ सास्ती भोगेका थिए । महानिर्देशक…

राष्ट्रपति निर्वाचनमा काँग्रेसले गोल हान्ने

काठमाडौं/ ऐन कानूनमा देखिएको समस्या समाधान गरेपछि निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका प्रकाशित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आगामी फागुन २८ मा सकिने भएपछि निर्वाचन आयोगले आगामी २०७९ फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते…

भुसालपछि गौतम र रावल भित्र्यउँदै नेकपा एस

काठमाडौं/ नेकपा (एमाले) सँग विद्रोह गरेर गठन भएको नेकपा (एकीकृत समाजवादी) ले घनश्याम भुसाललाई पनि भित्र्याएको छ । भुसाललाई भोली बस्ने बैठकले महासचिव बनाउने र महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने बताइएको छ । भुसाल गत निर्वाचनमा रुपन्देहीबाट स्वतन्त्र उम्मेदवार…