भौतिक सचिवको पद असुरक्षित

काठमाडौँ | गठबन्धन सरकार नै कायम रहे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ हट्ने भएका छन् । सचिव श्रेष्ठ र सल्लाहकार राजकिशोर गुप्ताको अनैतिक साँठगाँठ र कर्मचारी सरुवाको सेटिङ थाहा पाएपछि अहिले मन्त्री रेणुकुमारी यादव र गुप्ताबीचको सम्बन्ध…

बीबीए भन्दा बीबीएस नै लोकप्रिय

भक्तपुर | सन्दीप कार्की हाल ब्याचलर इन बिजनेस स्टडिज अर्थात बीबीएस अध्ययन गर्दैछन् । उनी र उनका साथीभाइहरुका बीच यो भन्दा पहिले बीबीए अर्थात् ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन पढ्ने बारेमा समेत छलफल भएको थियो । उनीहरु सबैले बीबीए होइन, बीबीएस…

एमसीसीले नेपाली राजनीति नयाँ मोडमा

चीनले हस्तक्षेप गरेको आरोप दलहरु छलफलमा काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा हिजो विहीबार संसदमा छलफल हुने कार्यक्रम रहे पनि त्यसो हुन सकेन । प्रतिनिधिसभाको बैठक नै स्थगित गरिएका कारण उक्त विषयमा छलफल हुन नपाए पनि नेपालको राजनीतिलाई…

अरुण तेस्रोलाई रकम जुटाउँदै भारत

काठमाडौं । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले नेपालमा सञ्चालन हुने अरुण तेस्रो जलविद्युत परियोजनाका लागि थप रकम जुटाउन लागेको पाइएको छ । यस परियोजनालाई मूर्त रुप दिन ६३ अर्ब ३३ करोड भारतीय रुपियाँ बराबरको लगानीका लागि उसले…