कवि खतिवडाको कवितामा नेपाललाई ग्रेट हिमालको पदवी

धनबहादुर मगर काठमाडौं कार्तिक १५, अविरल जनसाहित्य यात्राको आयोजनामा १०३ औं अविरल जनसाहित्य यात्रा श्रृँखला, कवि भवानी खतिवडाद्वारा लिखित नियात्रा छन्द कविताको एकल वाचन भयो । प्रा.डा.देवी नेपालले भवानी खतिवडाद्वारा लिखित विभिन्न कविहरुद्वारा वाचित नियात्रा छन्द कविताले प्राकृतिक सुन्दरतालाई औधी…

नयाँ पुस्ताः अधिकारमुखी विकास नमूना

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त) सन् १९९० को मध्य दशकपछि विशेष गरेर Structural adjustment policies 1980s, poverty reduction strategies 1990 तथाMillennium development goals ले विकासको प्रतिफल अधिकारवाला वर्गले सामाजिक न्याय वा समान पहुँचका आधारमा…

इन्जिनियरिङ कलेजमा ‘एक करोड’

भक्तपुर/ नेपाल इन्जिनियरिङ कलेजले हरेक वर्ष एक करोड बढी रुपियाँ बराबरको छात्रवृत्ति नै दिने गरेको छ । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित यस कलेजको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । शहरी कोलाहल र प्रदुषणभन्दा टाढा शान्त तथा हरियाली…

नेतृ शान्ति के.सी.सँग अमेरिकाको कुरा

(राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) की नेतृ शान्ति के.सी.अमेरिका भ्रमण गरी हालै नेपाल फर्किनु भएको छ । गत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ बाट उक्त दलबाट उम्मेदवारी दिएकी के.सी.करिब छ महिना अमेरिका बसी स्वदेश फर्किनु भएको हो । अमेरिका बसाइको क्रममा…

समाज कल्याणलाई डिजिटाइजेशनमा लैजाने

काठमाडौँ / समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिइएको छ । परिषद्का अध्यक्ष समेत रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन निर्देशन दिएकी हुन् । परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको…

काँग्रेसपथ मै राप्रपा, जनमोर्चा र नेकपा एस

काठमाडौं/ गत २०८० फागुन २२ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा एक महिना बितिसक्दा पनि तीनवटा विधेयक बाहेक पारित हुन सकेका छैनन् । संसद दलीय स्वार्थका कारण गतिहीन बन्न पुगेको छ । खासगरी सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएपछि…

औषधिको सम्बन्धमा नयाँ नीति स्वागतयोग्य

सम्पादकीय नेपाल सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न निर्देशन दिएको छ । उपभोक्ता र सरोकारवालालाई सम्वोधन गर्दै औषधि व्यवस्था विभागले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन…

खानेपानी तथा ढलको महानिर्देशकमा कमल

काठमाडौं / खानेपानी मन्त्री महेन्द्र राय यादवले मन्त्रीस्तरीय निणर्यबाट खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक परिवर्तन गरेका छन् । मन्त्रीस्तरीय निणर्य अनुसार महानिर्देशक बनेका कमलराज श्रेष्ठले त्यही दिन सरुवाको चिठी बुझेर त्यही दिन पद बहाली गरेका हुन् । श्रेष्ठ यसअघि…

लक्ष्मी भ्यालु नेप्सेमा सूचिकृत

लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि सूचीकृत भएका छन् । फण्डको आठ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएका हुन् । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका…

तनावको व्यवस्थापन यसरी

स्वामी आनन्द अरुण तनाव अहिलेको युगको सबैभन्दा जटिल मानसिक समस्या हो । वैज्ञानिक विकासको सहयोगले जुन–जुन देशमा जीवनशैली जति–जति परिवर्तन भइरहेका छन्, त्यति–त्यति नै त्यहाँका मानिस बढी तनावमा बाच्न बाध्य भइरहेका छन् । सन् २००० मा गरिएको एक सर्वेक्षणमा युरोप…