षडानन्दले दिङ्लाबाट फैलाएको ज्ञानको उज्यालो

पिएमणि भट्टराई नेपालको इतिहास पल्टाउँदा कतिपय यस्ता व्यक्तित्व भेटिन्छन्, जसको जीवनलाई केवल उनी जन्मेको ठाउँ वा उनी बसेको समयभित्र सीमित गरेर बुझ्न सकिँदैन । उनीहरूले आफ्नो समयभन्दा धेरै अगाडिको सोच बोकेका हुन्छन् । त्यस्तै व्यक्तित्व हुन् भोजपुर दिङ्लाका बालागुरु षडानन्द…

योजना आयोग र यसको प्रभावकारिता

कौशल कुमार भट्टराई कुनै पनि मुलुकको विकास केवल बजेट छुट्याएर वा वर्षैपिच्छे नयाँ आयोजना घोषणा गरेर सम्भव हुँदैन । विकासका लागि आजको आवश्यकता मात्र होइन, भोलिको सम्भावना पनि देख्न सक्ने दृष्टि चाहिन्छ । मुलुकसँग उपलब्ध स्रोत कति छ, त्यसलाई कहाँ…

रा.स्व.पा लाई मन्त्री र सांसद सम्हाल्न सकस

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्री र सांसद सम्हाल्न सकस परिरहेको छ । सरकार बनेको साढे चार महिना वितिसक्दा पनि लय समात्न नसकेपछि र जनताका माग सम्बोधन हुन नसकेपछि प्रधानमन्त्री बालेन्द्र शाहले आठजना मन्त्रीहरु हटाएर सक्षम व्यक्तिलाई ल्याउने तयारी गरेको समाचार…

इतरपक्षबाट अलग हुँदै

काठमाडौं/ पूर्व सभापति शेर बहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय मेला विवादमा परेको छ । गत श्रावण २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेलालाई अन्तिममा राष्ट्रिय सम्मेलनको नाम दिइएको थियो । उक्त भेलाको उद्घाटन सत्रमा सहभागी बनेर काँग्रेस सभापति…

दौडाहा भ्रमणमा निस्किएका मन्त्री चर्चामा

काठमाडौं/ गत श्रावण २९ गते दौडाहामा निस्किएका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको जिल्ला भ्रमण विवादमा परेको छ । सुदुरपश्चिमका जिल्लाका समस्याको स्थलगत अध्ययन गर्न, समस्याको समाधान गर्न मन्त्री लम्सालले धनगढीबाट यात्रा शुरु गरेका थिए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय सडक,…

“गौँथली” को उडान २० करोडमाथि

काठमाडौं/ नेपाली चलचित्रको बजारमा पछिल्लो समय एउटा प्रश्न बारम्बार उठ्ने गरेको थियो कि दर्शकलाई फेरि नेपाली चलचित्रका लागि हलसम्म कसरी फर्काउने ? एकपछि अर्को चलचित्र प्रदर्शनमा आए पनि अपेक्षित दर्शक नपाउने अवस्थाबीच अहिले प्रदर्शनरत “गौँथली” ले भने यो प्रश्नको जवाफ…

राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका लागि नयाँ कामको शुरुवात र पुराना योजनालाई अघि बढाउने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामले गति लिन सक्छन् । जागिर तथा व्यवसायमा जिम्मेवारी बढ्ने सम्भावना…

नेपालको आर्थिक रूपान्तरण : विरोधाभासबाट अवसरतर्फ

गुरु प्रसाद पोख्रेल, चार्टर्ड एकाउन्टेन्ट नेपालको अर्थतन्त्र आज एउटा गहिरो विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर विप्रेषण आप्रवाहले कुल गार्हस्थ्य उत्पादनको ३३’ हाराहारी ओगटेर ऐतिहासिक उच्च विन्दु छोएको छ र विदेशी मुद्रा सञ्चिति करिब २३.५५ अर्ब अमेरिकी डलर पुगेको छ ।…

नेपालमा भ्रष्टाचारको कारण तथा निराकरणका उपायहरु

— गम्भीर बहादुर हाडा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस भ्रष्टाचार (Corruption) भन्नाले ‘भ्रष्ट’ भनेको दुषित खराब वा बिग्रेको र ‘आचार’ भनेको व्यवहार चाल चलन वा चरित्र भन्ने बुझिन्छ । यसरी भ्रष्ट±आचर– भ्रष्टाचार । अर्थात् कसैले वदनीयतपूर्ण तरिकाले अनुचित वा भ्रष्ट…

लोकतन्त्र जोगाउन कांग्रेस जोगाऊ

सम्पादकीय नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो असमझदारीलाई केवल एउटा राजनीतिक दलको आन्तरिक झगडाका रूपमा बुझ्नु गम्भीर भूल हुनेछ । मुलुकको लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको कांग्रेस अहिले आफैंभित्रको मतभेद व्यवस्थापन गर्नुपर्ने संवेदनशील अवस्थामा पुगेको छ । यही…