नेपालमा विकास प्रशासनको परिचय तथा महत्व

गम्भीरबहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) विकास प्रशासनको अवधारणा सन् १९६० को दशकको शुरुतिर उत्पन्न भएको र सो दशकको आधा आधीको समयदेखि नै अत्यन्त लोकप्रिय हुन गएको पाइन्छ । एडवर्ड डब्लु बेइडनर, यस अवधारणाका जनक हुन्…

पत्रकार लक्ष्मणको कथासंग्रह ‘सत्यम्’

काठमाडौं/ लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ भोलि शनिबारबाट बजारमा आउने भएको छ । कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कमल चलाउँदै आएका वियोगीको यो पहिलो कथा–कृति हो । पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः…

कविताः बेहाल भो देशको

अम्बिकादेवी निरौला सारा गाउँ उजाडियो शहरले मान्छे नथेग्ने भयो छोडी जानु विदेशमा युवकले हा ! बाध्यता नै भयो लाग्दैछन् परदेशमा दिनदिनै लाखौँ युवा आशमा आउन्नन् अब ती कुनै कहरमा भुल्छन् उतै सौखमा छोडी गाउँ कतै पसे शहरमा कोही विदेशी भए…

बैंकका कर्मचारीलाई जागिर छाड्न दबाब

रुषा थापा तात्कालिन नेकपा (माओवादी) ले २०५२ फागुल्न १ गते जनयुद्ध शुरु ग¥यो । माओवादीको आँखामा परे– सरकारी कर्मचारी, सेना, प्रहरीका परिवार तथा आफन्त । कसैको छोरा, बुवा वा श्रीमती सरकारी जागिरे, सेना, प्रहरी भएमा उसको परिवारलाई जागिर छोड्न दबाब…

शिक्षक आन्दोलनले सरकारीको झनै बेहाल !

अनुसा थापा गत चैत २० गतेदेखि देशभरका शिक्षकले राजधानीकेन्द्रित आन्दोलन गरे । सो आन्दोलन २९ दिनसम्म चल्यो । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित बने । नयाँ भर्ना खोलेर धमाधम विद्यार्थी भर्ना गरेर सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्नुको साटो शिक्षकहरु…

दलाल, भूमाफियालाई प्रोत्साहन गर्दै सरकार !

रुषा थापा २०७९ जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले जमिनलाई कृषि र गैरकृषिमा वर्गीकरण गरी खेतीयोग्य जग्गा प्लटिङ गर्न नदिने निर्णय ग¥यो । यो नीति ल्याएको तीन वर्ष पूरा भएर चार वर्ष लागेको छ । न जग्गा वर्गीकरण गरियो न खेतीयोग्य…

गम्भीरबहादुर हाडाको व्यक्ति–व्यक्तित्व

बुबा स्व.डिठ्ठा गणेशबहादुर हाडा र आमा स्व.मोहनकुमारी हाडाका सुपुत्र गम्भीरबहादुर हाडा २०३६ सालदेखि २०६६ सालसम्म अर्थशास्त्र विषयमा भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरमा अध्यापन सेवामा कार्यरत हुनुहुन्थ्यो । अवकासपछि पनि वि.सं. २०६९ देखि २०७५ सालसम्म पनि भक्तपुर क्याम्पसमा पढाउनुभएको थियो । सन्…

कथा: खलासी कान्छो

कैलाशकुमार पाण्डेय “जाऊँ गुरुजी जाऊँ !” बसको ढोकामा झुन्डिएर बाहिरपट्टि ढ्यामढ्याम हान्दै कान्छो भन्छ । उसको इशारामा गाडी अगाडि बढ्छ । सबैजसो गाडीका सहचालकले यस्तै गर्छन् । सहचालककै इशारामा अक्सर गाडी चलेका हुन्छन् । धेरै भएको छैन कान्छो गाडीसँग यसरी…

सुनः नियमन गर्न छैन सरकारसँग कानून !

अनुसा थापा सर्वसाधारणले घरजग्गा खरिदबिक्री गर्दा मालपोतमा नामसारी गर्नुपर्छ । त्यतिबेला सरकारलाई राजश्व बुझाउनुपर्छ । अनि घरजग्गाको कर पनि तिर्नुपर्छ । घरजग्गा किन्दा पैसा कहाँबाट ल्याएको ? भनी स्रोत पनि देखाउनुपर्छ । सवारी साधन किनेपछि यातायात कार्यालयमा नामसारी गर्नुपर्छ ।…

फुसर्द धेरै हुँदा गलत ठाउँमा फस्दै जनता !

रुषा थापा पाँच दशकअघि मुलुकमा अशिक्षित व्यक्तिहरुको संख्या धेरै थियो । विभिन्न कारणले गर्दा प्रायजसो मानिस शिक्षा प्राप्तिबाट वञ्चित भएका थिए । त्यतिबेला उनीहरुको जीवन नै कृषि थियो । बिहानदेखि बेलुकासँग खेतबारी, घाँसदाउरा र घरायसी काम गर्दै ठिक्क हुन्थ्यो ।…