बीमाः ढिलो हुँदा जरिवाना, दिने बेला बहाना !

रुषा थापा आम नागरिक भन्छन्, ‘बीमा नगरौं । गरिएको बीमा पनि नवीकरण नगरौं ।’ स्वास्थ्य, जीवन र निर्जीवन गरी बीमा तीन प्रकारका हुन्छन् । अहिले कुनै पनि बीमा गर्नुहुन्न भन्ने चर्चा बजारमा व्यापक छ । स्वास्थ्य बीमा गर्दा पाँच जनाको…

कर्मचारीलाई घण्टाको हिसाबमा तलब

अनुसा थापा मुलुकमा पटकपटक राजनीति परिवर्तन तर व्यवस्था भने पुरानै ! प्रसंग हो सरकारी कर्मचारीलाई दिइने तलबको । अन्य मुलुकमा घण्टाको हिसाबले तलब दिइन्छ । चाहे त्यो निजी क्षेत्रका कर्मचारी हुन् या सरकारी । यहाँ त मासिक रुपमा तलब दिने…

निवृत्तिभरण बुझ्नेलाई ज्येष्ठ नागरिक भत्ता !

अनुसा थापा एकातिर राज्य आर्थिक चापमा छ अर्कोतिर सबै जना राज्यको ढुकुटी दोहन गर्न लागेका छन् । नेतादेखि जनतासम्मले राज्यको ढुकुटी स्वाहा पारिरहेका छन् । सरकारले ६८ वर्ष कटेका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता बाँड्दै आएको छ । निवृत्तिभरण (पेन्सन) पाकेका…

अग्ला भवन मृत्युको पासो बन्दै

रुषा थापा प्रेममा असफल हुँदा, ऋण तिर्न नसक्दा, घर झैझगडा वा अत्याधिक मानसिक तनावका कारण मानिसहरुले आत्महत्याको बाटो रोज्छन् । कोही घरको छतबाट हामफालेर मर्छन् त कोही शरीरमा पेट्रोल खन्याई आगो सल्काएर वा विष सेवन गरेर । अहिले पनि अधिकांश…

अब अठोट गरौं: ‘म शुद्ध लेख्छु !’

शरच्चन्द्र वस्ती “यस्तो लाग्छ, सबैतिरबाट चेप्ट्याइँदै गएको नेपाली भाषामाथि निर्णायक प्रहार गर्न खड्ग उचालिसकिएको छ र प्रहार गर्ने ‘शुभ साइत’ को मात्र प्रतीक्षा छ । खुशीको कुरा के भने ऐन मौकामा अदालतले त्यो खड्ग नै उनीहरूका हातबाट खोसिदिएको छ ।“…

यौनकथा: छोटो प्रेमको उपहार

निरजराज सुवेदी दिन ढल्दै जाँदै छ । जति जति दिन ढल्दै जाँदै छ, उति विनोदको छटपटी बढ्दै छ । ऊ बारम्बार हातको घडी हेर्छ । अफिस समय सक्न अझै पच्चीस मिनेट बाँकी छ । विनोदलाई यो पच्चीस मिनेट पच्चीस घण्टा…

देश संकटमा, खोइ त चिन्ता !

रुषा थापा जनयुद्ध चलिरहेकै अवस्थामा नेकपा (माओवादी) सहित सात राजनीतिक दलले २०६२–०६३ सालमा आन्दोलन घोषणा गरे । राजाले सत्ता कब्जा गरेपछि दलहरुले आन्दोलन चर्काउने निर्णय गरे । आन्दोलन जनताबिना सम्भव थिएन । त्यसपछि दलहरुले जनतालाई झुट्टा आश्वासन दिन थाले ।…

राजस्वका स्रोत हुँदाहुँदै अनदेखा !

रुषा थापा पछिल्लो समय देशमा राजा चाहियो भन्ने जनआवाज बाक्लिँदै गएको छ । राजा चाहियो भन्दै कहिल्यै मोटरसाइकल ¥याली निकालिन्छ त कहिले जुलुस । राजावादीहरुले राजा नआएसम्म सरकारलाई कर नतिर्ने उद्घोष गरिसकेका छन् । राजावादी अभियन्ताका रुपमा परिचित मेडिकल व्यवसायी…

‘हात्तीको देखाउने दाँत’ बने अख्तियार र सम्पत्ति शुद्धिकरण

अनुसा थापा सरकारी कार्यालयमा भएको भ्रष्टाचार, आर्थिक अनियमितताबारे छानविन गर्नका लागि मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागको स्थापना भएको छ । यी दुई निकायको प्रमुख कार्य भ्रष्टाचार, आर्थिक अनियमितता, घुसको उजुरी लिनु र त्यसमाथि छानविन गर्नु हो…

नेता, कर्मचारीको स्वार्थ – जनता मारमा

अनुसा थापा मुलुकको निजामती क्षेत्रप्रति जनताको विश्वास गुम्दै छ, किन ? सरकारी कर्मचारीले कार्यालय खुलेको दिन सेवाग्राहीलाई सेवा दिनैपर्छ । जनताले तिरेको करबाट तलब खाएका उनीहरुले समयमै कार्यालय पुगेर आफ्नो काम थाल्नुपर्छ । सरकारी कर्मचारीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीको अलिकति…