व्यक्तिगत स्वार्थले न सदन चल्यो न कानून बन्यो !

अनुसा थापा २०४६ सालमा भएको जनआन्दोलनले पञ्चायती व्यवस्था ढाल्यो । बहुदलीय व्यवस्था आयो । २०६२÷६३ सालमा सो व्यवस्था खारेज भएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । २०४६ देखि २०७९ सालसम्म आइपुग्दा विभिन्न राजनीतिक दलबाट सभामुख भए । अघिल्लो वर्षको मंसिर ४…

३२ सीटेलाई देश चलाउने जिम्मा किन ?

अनुसा थापा पञ्चायती व्यवस्थाविरुद्ध मुलुकमा पटकपटक आन्दोलन भयो । आन्दोलनका क्रममा धेरै जनता जेल बसे, सहिद भए । २०४६ सालमा ठूलो जनआन्दोलन भयो । यसले पञ्चायती व्यवस्था ढालेरै छोड्यो र बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था चाहिन्छ भन्ने अधिकांश राजनीतिक…

सत्ता भए देश र जनताको के मतलब !

अनुसा थापा २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भयो । निर्वाचन गराउने शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । राजनीतिक दलहरु गठबन्धन गरेर मत माग्न जनताको घरदैलो पुगे । जनताले नेपाली काँग्रेसलाई ८९, नेकपा (एमाले) लाई ७८ र नेकपा…

राजीनामा कसको किन मागिँदै छ ?

अनुसा थापा अहिले सदन चलिरहेको छ । प्रतिपक्षमा बसेका दलहरुले यातायातमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनकुमार बस्नेतको राजीनामा मागिरहेका छन् । यद्यपि, आम सर्वसाधारणले भने अर्थमन्त्री प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । अहिलेको अवस्था…

व्यापारीहरु विदेशीलाई दिनदहाडे लुट्दै, सरकार टुलुटुलु लुटेको रमिता हेर्दै !

अनुसा थापा नेपाल सांस्कृतिक सम्पदाको धनी देश हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई सांस्कृतिक सम्पदाले थप आकर्षक बनाएको छ । विदेशी पर्यटकहरु यही प्राकृतिक सुन्दरतामा रमाउन र सांस्कृतिक सम्पदाबारे जानकारी लिन नेपाल आउँछन् । ठमेल, स्वयम्भु, वसन्तपुर, दरबारमार्ग, पाटनको कृष्ण…

नयाँ बसपार्कमा लूटमा महानगरको छुट !

रुषा थापा काठमाडौं महागरपालिका वडा नम्बर २६ स्थित गाेंगबुमा सञ्चालन भएको नयाँ बसपार्कको एक सय ६१ रोपनी जग्गा सरकारी हो । २०३९ सालअघि यो जग्गा व्यक्तिको थियो । जापान सरकारले नयाँ बसपार्क बनाइदिने भनेपछि सरकारले यो जग्गा अतिक्रमण ग¥यो ।…

काठमाडौं उपत्यकाका जनप्रतिनिधि किन मौन ?

अनुसा थापा कुनै पनि मुलुकको राजधानी कस्तो हुन्छ ? राजधानी भन्ने बित्तिकै सफासुग्घर, भौतिक पूर्वाधारको विकास, सम्पूर्ण सेवासुविधा भएको ठाउँ भनि परिकल्पना गरिन्छ । नेपालको राजधानी काठमाडौं हो । पर्यटक वा बाहिरी जिल्लाका नागरिकले पनि काठमाडौंका बारेमा त्यही नै सोचेका…

म्याद गुज्रिएका सामानमा अनुगमन खोई ?

रुषा थापा बजारमा म्याद गुज्रिएका खाद्य सामग्री, औषधि फेला परिरहेका छन् । आम सर्वसाधारण व्यापारी तथा व्यवसायीहरुले आफ्नो स्वार्थको लागि म्याद गुज्रिएका सामान समेत बेचिरहेको गुनासो गर्छन् । मासु पसलेहरुले पनि खसीको भनी बोका र राँगाको भनी भैंसीको मासु बेचिरहेको…

चालक अनुमतिपत्रमा लापर्बाही !

अनुसा थापा अहिले पनि घुस खुवाएर सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ लिने कार्य जारी छ । सरकारी कर्मचारी र बिचौलियालाई ४५ हजारदेखि एक लाख रुपियाँसम्म घुस खुवाएर ‘लाइसेन्स’ निकाल्ने गरिएको छ । त्यति रकम दिएमा ‘लाइसेन्स’ घरमै आइपुग्छ । लिखित, मौखित,…

देश धितो राखी विदेशी ऋण !

अनुसा थापा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले विपक्षमा छन् । विपक्षको दायित्व जनताको समस्या उठाउने, सरकारले गर्न थालेको कामहरु जनता र राष्ट्रको हितविपरीत भएमा खबरदार गर्ने हो । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार बनेको एक वर्षको…