नयाँ इतिहासको रेखांकन ने.का.ले गर्छ : शेर्पा

पिएमणी भट्टराई इनरुवा /नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नयाँ इतिहासको रेखांकन नेपाली कांग्रेसले गर्ने बताएका छन् । इनरुवामा हालै आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब कांग्रेस जनताको घर घरमा पुग्छ, सबैको समस्या बुझ्छ, देश विकास र समृद्धिको यात्रामा अघि…

काठमाडौंमा खेतीयोग्य जमिन मासिँदै

रुषा थापा काठमाडौं उपत्यकाका स्थानीयबासीहरु भन्छन्, ‘हामी जन्मिँदा यहाँ सबै खेतको फाँट थियो । जताततै खुल्ला थियो । आप्mनै बारीमा भान्सामा आवश्यक पर्ने सम्पूर्ण सामग्री उब्जनी हुन्थ्यो ।’ तर, अहिले उपत्यकाभित्र आपूmहरुले केही पनि उत्पादन भएको नदेखिएको उनीहरु बताउँछन् ।…

सम्झौता कागजमा मात्रै सीमित हुने त होइन ?

अनुसा थापा जहाँजहाँ अन्याय हुन्छ, त्यहाँत्यहाँ न्याय माग्नका लागि पीडित जनता एकजुट हुन्छन् । आन्दोलनको नेतृत्वकर्ता निडर र बलियो भयो भने आन्दोलन सफल हुन्छ । साँच्नै नै पीडितको लागि लडेको रहेछ भने नेतृत्वले त्यो आन्दोलन सफल बनाएरै छोड्छ । पीडितलाई…

निर्माण व्यवसायीको कमजोरी कि सरकारको ?

अनुसा थापा सर्वसाधारणले तिरेको करबाट देशमा विकास हुने हो । सरकारले निर्माण व्यवसायीलाई ठेक्का दिन्छ, त्यसबापत उनीहरुले पाउने भुक्तानी पनि जनताले तिरेकै करबाट हो । अधिकांश ठेक्कापट्टा आर्थिक चलखेलमै हुने गरेको छ । सरकारी कर्मचारी, सम्बन्धित निकायका प्रमुख र राजनीतिक…

किन डराउँदै छ एमाले गृहमन्त्रीसँग ?

रुषा थापा नेपाल प्रहरीका पूर्व डि.आई.जी. समेत रहेका रमेशप्रसाद खरेलले केही दिनअघि पूर्वगृहमन्त्री वामदेव गौतमले अवैध रुपमा सुन भित्र्याउने गरेको आरोप लगाएका थिए । उनले गौतमले गृहमन्त्री हुँदा विमानस्थलबाट अवैध रुपमा अधिक मात्रामा सुन भित्राएको आरोप लगाएका हुन् । गौतमले…

कर्मचारी सञ्जय कोषको पनि पालो आएकै हो ?

रुषा थापा अहिले बजारमा आम सर्वसाधारण कर्मचारी सञ्जय कोष डुबेको बताउँछन् । घुसको लोभमा गलत ठाउँमा करोडदेखि अर्बो रकम कर्जा प्रवाह गर्दा कोष डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । ऋणीले न साँबा नै ति¥यो न त ब्याज । यसले…

बाबु, एक पटकमा हिँड्ने भनेकै एक कदम त हो !

रमेश ढकाल एउटा गाउँबाट लगभग १० किलोमिटर जतिको दुरीमा रहेको एउटा बगैंचामा सानो मन्दिर बनेको थियो । उक्त मन्दिरमा निक्कै टाढा टाढाका गाउँहरूबाट पनि कयौँ मानिसहरु दर्शन गर्नका लागि आउने गर्थे । त्यहीँ नजिकैको गाउँमा रहेको एक जना युवक भने…

माओवादी केन्द्र वडास्तरमा पुग्ने

काठमाडौं/ सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । यो अभियान आगाी भदौदेखि तीन महिनासम्म चलाइने भएको सो दलले जनाएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै…

रविकै कारण रास्वपामा खतराको घन्टी !

अनुसा थापा मान्छे कतिसम्म स्वार्थी हुन्छन् ? भन्ने जल्दोबल्दो उदाहरण हुन् रवि लािमछाने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं ३२ दिने गृहमन्त्री उनले आफू ठाउँमा पुग्नका लागि जे पनि गर्छन् भन्ने त हामीले देखी नै सकेका छौं । नेपाली नागरिकता…

सहकारीपीडितको आवाज सरकारसामु नपुगेकै हो ?

रुषा थापा काठमाडौंको मीनभवनस्थित सहकारी विभागमा दिनहुँ हजारदेखि पन्ध्र सय सहकारीपीडित बचतकर्ता उजुरी दिन आइपुग्छन् । उनीहरुको एउटै गुनासो हुन्छ – सहकारीले बचत फिर्ता गरेन । पछिल्लो समय सहकारी विभागमा मात्रै होइन, प्रहरी चौकी, नगरपालिका, गाउँपालिकामा पनि सहकारीविरुद्ध उजुरी दिनेको…