सदनमा केही छैन् उपलब्धि, जनताको कर ‘वालुवामा पानी’ !

अनुसा थापा जनताले तिरेको करबाट अरबौं रुपियाँ खर्च गरेर निर्वाचन आयोगले चुनाव गराउँछ । जनता पनि घामपानी नभनिकन दिनभर लाममा उभिएर मतदान गर्छन् । २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । २७५ जना सांसद चुनिएर आए…

दशैं आयो, गरिबकोमा मुस्कान आएन

रुषा थापा दशैं नेपालीको लागि ठूलो चाड हो । यो चाड पनि धनीलाई मात्र लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले दशैंमा समेत न नयाँ कपडा किन्न पाउँछन् न मिठो नै खान पाउँछन् । धनीको लागि त जहिल्यै…

बैंक तथा वित्तीय संस्थालाई लगानी उठाउनै सास्ती !

अनुसा थापा मुलुकभर अहिले आर्थिक मन्दीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यका होस् या बाहिरका अन्य जिल्ला धमाधम सटर खाली हुँदै गएका छन् । चारवटा सटर भएका घरमा तीनवटा त खाली नै छन् । व्यापारमा सुख्खाराम लागेपछि व्यवसायीहरुले धमाधम सटर…

दशैं नजिकियो न तलब न बचत नै फिर्ता

रुषा थापा अहिले पनि आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई एक छाक मिठो खान तथा एक जोर नयाँ कपडा लगाउन दशैं नै आउनुपर्छ । दुर्गम तथा ग्रामीण जिल्लामा अधिंकाश मानिसहरु खानेकुरा नभएर भोकै सुतिरहेका छन् त कतिपय च्यातिएको कपडा लगाएर हिडिँरहेका…

सरकारले अझै थालेको छैन पूर्वतयारी !

रुषा थापा यसपालिको दशैं आउन एक महिना मात्र बाँकी छ । सरकारले अहिलेसम्म ठूलो तथा सानो रोडको गाडीको अग्रीम टिकट खुलाएको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन । यसले यस वर्ष पनि आम सर्वसाधारण दशैं मनाउनका लागि आ–आफ्नो जन्मथलो…

लाइसेन्समा बिचौलियाको अन्त्य कहिले हुने ?

रुषा थापा अहिले पैसा र पहुँचको आडमा सवारीसाधनको लाइसेन्स पन्ध्र दिनभित्र निकाल्न सकिन्छ । तर, जो व्यक्तिसँग न त पैसा छ न पहुँच उसले लिखित, मौखिक पास गरेको तथा सरकारलाई राजश्स्व बुझाएको रसिद हुँदा समेत दुई वर्षसम्म पनि लाइसेन्स पाउँदैन…

तिजको अवसरमा इनरुवामा महिला भेला

पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरको महिला भेला एवम् तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल महिला संघ नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको आयोजनामा नगर सभापति राजन मेहताको सभापतित्वमा प्रमुख आतिथ्य तथा जिल्ला सभापति केदार भण्डारीको उपििस्थति…

नयाँ इतिहासको रेखांकन ने.का.ले गर्छ : शेर्पा

पिएमणी भट्टराई इनरुवा /नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नयाँ इतिहासको रेखांकन नेपाली कांग्रेसले गर्ने बताएका छन् । इनरुवामा हालै आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब कांग्रेस जनताको घर घरमा पुग्छ, सबैको समस्या बुझ्छ, देश विकास र समृद्धिको यात्रामा अघि…

काठमाडौंमा खेतीयोग्य जमिन मासिँदै

रुषा थापा काठमाडौं उपत्यकाका स्थानीयबासीहरु भन्छन्, ‘हामी जन्मिँदा यहाँ सबै खेतको फाँट थियो । जताततै खुल्ला थियो । आप्mनै बारीमा भान्सामा आवश्यक पर्ने सम्पूर्ण सामग्री उब्जनी हुन्थ्यो ।’ तर, अहिले उपत्यकाभित्र आपूmहरुले केही पनि उत्पादन भएको नदेखिएको उनीहरु बताउँछन् ।…

सम्झौता कागजमा मात्रै सीमित हुने त होइन ?

अनुसा थापा जहाँजहाँ अन्याय हुन्छ, त्यहाँत्यहाँ न्याय माग्नका लागि पीडित जनता एकजुट हुन्छन् । आन्दोलनको नेतृत्वकर्ता निडर र बलियो भयो भने आन्दोलन सफल हुन्छ । साँच्नै नै पीडितको लागि लडेको रहेछ भने नेतृत्वले त्यो आन्दोलन सफल बनाएरै छोड्छ । पीडितलाई…