आर्थिक मन्दीले बढ्दैछ महंगी र बेरोजगारी !

अनुसा थापा खाद्यान्नको मूल्य निरन्तर बढेको बढ्यै छ । व्यापारीहरुले हप्ता बित्न नपाउँदै खाद्यान्नको मूल्य बढाउँछन् । हरेक सामानको मूल्य आकासिएको छ । योसँंगै आम्दानी नहुनेहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइपुगेको छ । एकातिर महंगी अर्कोतिर बेरोजगारी । अनि कसरी जीविकोपार्जन…

मन्त्रीले काम नगर्दा नेता नेपाल बद्नाम

रुषा थापा केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) एक वर्षदेखि लाममा रहेको बताएका थिए । मन्त्री ज्वालाले यस्तो भनेपछि धेरै सर्वसाधारण जनता आचाश्र्य चकित भए । मन्त्री ज्वालाले आफ्नो सवारी चालक अनुमतिपत्र…

कृष्ण लामिछाने मृत्यु प्रकरणबाट के सिक्ने ?

भानुभक्त आचार्य (पिएचडी) अमेरिकामा भएका कृष्ण लामिछानेले गत मार्च २१ तारिख बेलुका आफ्नै घरमा झुण्डिएर मृत्युवरण गरेको भन्ने विषयमा सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाका बारेमा विश्वभरि छरिएर रहेका नेपाली डायस्पोरा र खासगरी उत्तर अमेरिकी नेपाली समुदायमा विभिन्न किसिमका चर्चा, टिप्पणी र…

विदेश जाने बढ्दो क्रमसँगै ‘विकृति’ निम्त्याइँदै

अनुसा थापा पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको स्रोत देखाउनुपर्छ । आफ्नो अभिभावकको मासिक कमाई, घरजग्गा, बैंक मौज्दात देखाउनुपर्ने प्रावधान…

नेतालाई पूmलको हार हैन प्रश्नको भार जरुरी

रमेश ढकाल हाम्रा नेताहरुले देशमा राजनीतिक स्थिरता कायम गरेर, पर्याप्त रोजगारी, उत्कृष्ट स्वास्थ्यसेवा, जीवनोपयोगी शिक्षा, आरामदायक आवास, मनोरञ्जन, यातायात लगायतका तमाम सेवा सुविधाहरु उपलब्ध गराएर नेपाललाई सिंगापुर जस्तै बनाउँछौँ भनेर भनेको तीन दशकभन्दा पनि धेरै भइसक्यो । अहिलेसम्म सिङ्गो नेपालको…

महंगीको मारमा जनता

अनुसा थापा महंगीले सीमा नाघिसकेको छ । व्यापारीहरुले खाद्यान्नको मूल्य मनलाग्दी बढाइरहेका छन् । दिनैपिच्छे सामानको मूल्य बढिरहेको छ । दैनिक उपभोग्य सामानहरु छोइनसक्नु भएको छ । दाल, चामल, गेडागुडी, तेल, पिठो, दहीदूध, माछामासुलगायत हरेक सामानको मूल्यवृद्धि भएको छ ।…

स्वस्थ जीवनका लागि निन्द्रा कति जरुरी ?

डा. कपिलदेव उपाध्याय – मानव जाति एउटा मात्रै प्रजाति हो, जसले जानी जानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्यहरू पूरा गर्ने प्रयास गर्छ । – विकसित तथा औद्योगिकरण भएका देशहरूमा निद्रा नलाग्ने समस्याले ठूलो जनस्वास्थ्य समस्याको रूप लिँदै छ ।…

महंगीले जनता भोकभोकै, सरकार रमिते

रुषा थापा बजारमा व्यापारी हप्तैपिछे सामानको मूल्य बढाउँछन् । घरधनी तीन÷तीन महिनामा कोठा भाडा बढाउँछन् । यातायात व्यवसायीहरु वर्षमा पाँच पटक भाडा बढाउँछन् । सरकार वर्षेपिछे बजेट ल्याउँछ अनि सरकारी कर्मचारीको तलबवृद्धि गर्छ । ८० प्रतिशत नेपाली नागरिक अहिले पनि…

अमेरिकामा पर्यटकमैत्री रोजगारी

एम. भट्टराई अमेरिका/व्यापार र पर्यटक प्रवेशाज्ञा (भिजा) मा अमेरिका भ्रमण गर्ने व्यक्तिहरूले नयाँ कामको लागि आवेदन दिन सक्ने भएका छन् । एक अमेरिकी संघीय एजेन्सीका अनुसार बी–१, बी–२ भिजा भएका व्यक्तिहरूले पनि अन्तर्वार्ता दिन सक्छन्, तर यी व्यक्तिहरूले नयाँ काम…

सरकारी सम्पत्तिको दुर्गति ः सरकार उदासिन

अनुसा थापा विभिन्न मुलुकबाट विदेशीहरु नेपाल भ्रमणमा आउने गरेका छन् । यहाँको सम्पदा र संस्कृतिले उनीहरुलाई लोभ्याएको छ । नेपालमा धेरै मठमन्दिर छन्, जसले विदेशीहरुलाई तान्न सहयोग पु¥याएको छ । मठमन्दिरको भ्रमण गर्न, तस्वीर खिच्न र त्यसबारे अध्ययन–अनुसन्धान गर्न उनीहरु…