Blog

नागरिककातर्फबाट खबरदारी !

रमेश ढकाल भारतले हाम्रो सिमाना मिचेको कुरा होस् या उसले हामीमाथि अन्यायपूर्ण ढंगले लगाएको नाकाबन्दी । भारत र नेपालबीच बेला बेलामा ठाकठुक पर्दा हामीले सामना गर्नु परेका चुनौतीहरूलाई उपलब्धिमा बदल्ने कोसिस हामीले कहिल्यै गरेनौं । मैले यसलाई हामी नेपालीको दुर्बलतामात्र…

मधुमेहका बिरामी र फलफूलको अवस्था

मधुमेहका बिरामीले केरासहितका केही फलफूलहरू खान नहुने चिकित्सकहरूले जनाएका छन् । मधुमेहका बिरामीले ग्लाइसेमिक इण्डेक्स र ग्लाइसेमिक लोडलाई ध्यान दिएर फलफूल सेवन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । ग्लाइसेमिक लोड भनेको फलफूलमा रहेको सुगरको मात्र कति छिटो रगतमा घुलमिल हुन्छ र…

मुलुक आर्थिक संकटमा, मौनता किन ?

अनुसा थापा पछिल्लो समय मुलुकमा नागरिक अगुवा, अभियन्ता, अर्थविद् वा विज्ञ भनिनेहरुको ओइरो लागेको छ । समाजमा भएको भ्रष्टाचार, लुट, ठगीधन्दालगायत अन्य बेतिथिको विरोधमा आवाज उठाउने भन्दै अभियन्ता बन्ने क्रम बढिरहेको छ । उनीहरु अभियन्ता वा विज्ञ बन्नु पछाडिको कारणचाहिँ…

भारत भ्रमण शंकाको घेरामा

मुख्य समाचार नयाँ विमर्श सम्वाददाता नयाँ दिल्ली / नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकी भोलि शनिबार नेपाल फर्कने भएका छन् । भारतको भ्रमणमा रहेका दाहालले दोस्रो दिन अथात् हिजो बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्…

शीर्ष नेतामाथि अनुसन्धान गर्न माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानको दायरामा परेका सबैलाई अनुसन्धान गर्नु आवश्यक रहेको भनी माग गरेको छ । प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्बाही गर्नुपर्ने माग राख्दै समाजले मोरङका प्रमुख जिल्ला…

दूरसञ्चार प्राधिकरणमा माफियाको बक्रदृष्टि

काठमाडौं/ टेलिफोन माफियाहरुले दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनाललाई हटाउन असम्भव प्रयास शुरु गरेका छन् । दूरसञ्चार प्राधिकरणका तात्कालिन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि खनाल २०७६ साल श्रावणमा खुला प्रतिस्पर्धाबाट ४–५ जनालाई पछि पारेर अध्यक्ष बनेका हुन् । उनको कार्यकाल आगामी…

भन्सार विभागको महानिर्देशकमा को ?

काठमाडौं / गत २०७९ मंसिरमा भन्सार विभागको महानिर्देशक बनाइएका चक्रबहादुर बुढाको सरुवा ४४ जना सहसचिवहरुको लटमा परेको छ । बुढा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । ठूलो मात्रामा राजश्व असुली गर्ने भन्सार विभाग अहिले नेतृत्वविहीन बन्न पुगेको…

बेचनले क–कसलाई बनाउलान् बेचैन ?

काठमाडौं/ भूटानी शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झा भएको खुलासा भएपछि हाईप्रोफाईल व्यक्तिहरु अरु तानिन सक्ने बताइएको छ । झाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासहित काँग्रेस–एमालेका शीर्षस्थ नेताहरुसँग सेटिङ मिलाउने काम गरेको श्रोतले बताएको छ । नक्कली भूटानी…

राष्ट्र र राष्ट्रियताको भाषणः जनताको आँखामा छारो

अनुसा थापा नेपालमा विदेशीको नाङ्गो हस्तक्षेप बढ्न थालेको छ । विदेशीहरुले नेपालको बारेमा खुलेआम रुपमा बोल्न थालेका छन् । नेपालको अर्थतन्त्र डामाडोल भइसक्यो भन्ने थाहा पाइसकेपछि विदेशीहरुले चासो बढाएका छन् । विभिन्न मुलुकका प्रतिनिधिहरु आउने क्रम पहिलेभन्दा बढेको छ ।…