मुख्य समाचार भक्तपुर/ बैशाख १० गते हुने भनिएको संघीय उपनिर्वाचनलाई लिएर विभिन्न किसिमका अड्कलबाजीहरु आउन थालेका छन् । सरकार तथा निर्वाचन आयोगले आइतबार हुने निर्वाचनको लागि सम्पूर्ण तयारीहरु पूरा भैसकेको अवस्थामा यस्ता अड्कलबाजीहरु आउन थालेका हुन् । निर्वाचनको मुखमा आएर…
