Blog

घिमिरे विकेको के.सी.को आरोप

काठमाडौं /काठमाडौं क्षेत्र नं.१ मा राप्रपा नेपालबाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार बनेकी शान्ति के.सी.ले राप्रपा नेपालको काठमाडौं अध्यक्ष पैसामा विक्री भएको आरोप लगाएकी छिन् । उम्मेदवार एवम् राप्रपा नेपालकी नेतृ के.सी.ले आफ्नो दलको काठमाडौं अध्यक्ष रहेका श्याम घिमिरे नेकपा (एमाले)…

विकास निर्माणका काम गर्न मेरो उम्मेदवारी हो

जगत सागर महर्जन प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार, काठमाण्डौ क्षेत्र नं ६ (क) तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौ क्षेत्र नं ६ (क) मा राप्रपा उम्मेदवार बन्नु भएको छ, कस्तो लागि रहेको छ ? हाम्रो पार्टीले नेतृत्व परिवर्तन गरेदेखि हाम्रो पार्टीप्रति…

एमाले छाडेर समाजवादीमा

बारा । नेकपा (एमाले) जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित दुई सय ९३ जना नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि सो क्षेत्रको निर्वाचन झनै रोचक मोडमा पुगेको छ । नगर कमिटीका उपाध्यक्ष वीरेन्द्र गिरी सहित उनीहरु एकीकृत समाजवादीमा प्रवेश…

जलवायु संकटको समाधान खोज्नु जरुरी

सम्पादकीय विश्व जलवायु संकटको गम्भीर अवस्थातर्फ उन्मुख भएको भनी संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले देखाएको छ । राष्ट्रसंघअन्तर्गतको विश्व मौसम संगठन (डब्लु.एम.ओ.) ले सार्वजनिक गरेको विश्वव्यापी जलवायुको वर्तमान अवस्थासम्बन्धी प्रतिवेदनमा सो कुरा उल्लेख भएको हो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा…

ग्लोबलले सन्राइज क्यापिटल रोज्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाडौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” भन्ने कार्यक्रममार्फत पाँच अर्ब रुपियाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ । यसका लागि ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन…

सन्राइज क्यापिटलको लाभांश २५ प्रतिशत

काठमाडौं । सन्राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राइज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब,…

नेशनल लाइफको तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुकालागि तीन दिने “लिडर्स नाईट वीथ पारस खड्का” कार्यक्रम काठमाडौस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुकालागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई…

वेयर हाउजिंगको साधारणसभा

काठमाडौं । नेपाल वेयर हाउजिंग कम्पनी लि.को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्तिक २० गते भएको उक्त साधारणसभामार्फत कम्पनीले संस्थापकहरुबाट कूल पँुजीको ८० प्रतिशत बराबर रु. ५५ करोड पुजी पु¥याउने लक्ष्य लिएको छ । उक्त २० प्रतिशत बराबरको…