मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ/ मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट विरामीवर्गले छुटकारा पाउने छन् । यो सेवा स्वास्थ्यक्षेत्र अन्र्तगतमा…

उपभोक्ता महासंघमा नयाँ अनुहार

काठमाडौ/ ‘कालोबजारी, गुणस्तरहीन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारासहित स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघले पूर्णता पाएको छ । महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गरेपछि पूर्णताको अवस्था आएको…

ग्याब्रियलको विक्री बढाइने

काठमाडौं/ ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रा.लि.ले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता थियो । सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी…

डिजी पे र स्टारको सहकार्य

ललितपुर/ डिजिटल पेमेन्ट गेट वे को सेवा प्रदायक संस्थाको रुपमा रहेको डिजी पे प्रा.लि.र यहाँस्थित स्टार हस्पिटलका बीचमा सहकार्य गर्ने समझदारी भएको छ । डिजी पेले आफ्नो बजार विस्तार गर्ने योजना अन्तर्गत यहाँस्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरको हो…

तीजको नाममा आर्थिक दुरुपयोग

अनुसा थापा मुलुकभर वा राजधानीमा यतिखेर तीजको लहर चलेको छ । हिन्दु महिलाहरुले मनाउने यो प्रमुख चाडपर्व हो । परम्परादेखि नै नेपाली समाजमा तीज मनाउदैं आइएको छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा हरेक चाडपर्वमा परिवर्तन आएको छ । पहिलेजस्तो रौनक र…

राजश्व सचिवमाथि तलबमान चलखेलको आरोप

काठमाडौँ/ करको दायरा हेरफेर गरेको प्रकरणमा नैतिक प्रश्न उठे पनि लाज र अप्ठ्यारो नमानी अर्थमन्त्रालयमा हैकम चलाएर फुर्तीका साथ बसेका छन्, राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण । यिनै बेसरम् र नैतिकहीन राजश्व सचिव पुष्करलाई गत श्रावण १९ गतेको मन्त्रिपरिषद् बैठकले…

सडकमा सु.इ. र डिइहरुको व्यापक सरुवा हुँदै

भक्तपुर/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सु.इ. र डिइहरुको सरुवा शुरु गरेका छन् । गत आइतबार मन्त्री राईले तीनजना डिइहरु र दुईजना सुइहरुको सरुवा गरेका छन् । सरुवा भएका सुइहरुमा सुरुङमार्गका नरेशमान शाक्यलाई सडक विभागको सम्भार महाशाखाको…

शैलुङ र पप्पुलाई ठीक पार्लान् त मन्त्री राईले ?

काठमाडौँ÷ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति गर्ने ठेकेदारलाई ठीक पार्ने चेतावनी दिँदै नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तै गरेका छन् । मन्त्री राईले प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेताको नाम…

भक्तपुरदेखि सडक विस्तार हुने

भक्तपुर/ भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्ने भइएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआ) थालेको जनाइएको छ । डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने…

सेन्चुरीलाई प्रभुले निल्ने

काठमाडौं/ नेपाली बैंकिङ क्षेत्रमा राम्रो प्रभाव देखाउन सफल प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई बैंक गाभिनेबारे समझदारी भएपछि प्रभु बैंकको सञ्जाल झनै बढ्ने भएको छ । यो प्रक्रियापछि पनि बैंकको नाम ‘प्रभु’ नै कायम रहने भएपछि…