सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल

काठमाडौं/ न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्याय सेवा आयोगले बढुवा गरेको छ । आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद…

एमडिएमएस लागू, महंगा मोबाइल ब्लक

काठमाडौं/ गत कार्तिक २० गते राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । यो प्रणाली लामो समयको प्रतिक्षापछि कार्यान्वयनमा आएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको विशेष पहलमा यो सिष्टम लागू भएको…

१४ म्यानपावरहरु निलम्वनमा

भक्तपुर/ वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रको प्रयोग गरेको अभियोगमा विभिन्न म्यानपावर कम्पनीहरु निलम्वनमा परेका छन् । त्यस्तै प्रमाणपत्रको आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता…

संशोधनको विरुद्धमा नेपाल बार

काठमाडौं/ नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीमा गरिएको संशोधनको विरोध गरेको छ । न्याय परिषद् नियमावली, २०७४ को संशोधनबाट उच्च अदालतका न्यायाधीशमा सिफारिस हुनेहरुको हकमा अप्रत्याशित निणर्य भएको भनी त्यसको विरुद्धमा बार देखिएको हो । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र…