सम्पादकीय काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा कीर्ते गरी लिएकोे प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरी रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा ४८ जनाले जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएको आधारमा उनीहरुलाई प्रतिवादी नबनाइएको देखिएको छ ।…
