काँग्रेस सरकारमा हुँदा मात्तियो, अहिले आत्तियो

काठमाडौं / नेपाली काँग्रेस सरकारमा हुँदा ‘भूँइमा न भाँडामा’ भएर मात्तिएको थियो । काँग्रेसका मन्त्रीहरुलाई भेट्न सगरमाथाको चुचुरोमा पुग्नुजस्तै हुन्थ्यो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा काँग्रेसबाट नौजना मन्त्री बनेका थिए । तीमध्ये अर्थमन्त्री प्रकाशशरण महत,…

मन्त्री चौधरीको भ्रमण उपलब्धीमुलक

काठमाडौं/ अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छिन् । मन्त्री चौधरीलाई मन्त्रालयका सचिव सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार…

श्री एयरलाइन्सले थप्यो जहाज

काठमाडौं/ निजी लगानीको श्री एयरलाइन्सले दुई जहाज थपेको छ । ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं आएकाले तिनीहरुले निकट भविष्यमै उडान भर्ने बताइएको छ । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएका भनी कम्पनीले जनाएको छ । यसअघि अमेरिकाको…

साहित्यकार सुवेदीको निधन

विराटनगर/ विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको चैत्र १४ गते निधन भएको छ । अर्बुद रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार निधन भएको परिवारजनले जानकारी दिए । मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल…

नेपालको ऐतिहासिक आर्थिक विकासको एक झलक

–गम्भीरबहादुर हाडा नेपालः एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मूख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । यो भारत र चीनकोबीचमा अवस्थित छ । भौगोलिक स्थितिकोे आधारमा अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिगी्र २७ मिनेट उत्तर…

व्यक्तिगत स्वार्थले न सदन चल्यो न कानून बन्यो !

अनुसा थापा २०४६ सालमा भएको जनआन्दोलनले पञ्चायती व्यवस्था ढाल्यो । बहुदलीय व्यवस्था आयो । २०६२÷६३ सालमा सो व्यवस्था खारेज भएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । २०४६ देखि २०७९ सालसम्म आइपुग्दा विभिन्न राजनीतिक दलबाट सभामुख भए । अघिल्लो वर्षको मंसिर ४…

रात्रिकालिन खुल्ला बजार सकारात्मक कार्य

सम्पादकीय सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने गरी तयारी थालेको छ । गत सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सम्बन्धमा सरोकारवालाहरुसँग बैठक गरेको थियो । बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र…

उपचुनावमा शक्तिपरीक्षण हुने: गठबन्धनमा समस्या, कांग्रेसको आफ्नै तयारी

मुख्य समाचार भक्तपुर / आगामी बैशाख १५ गते हुने भनिएको उपचुनावको कारण दलहरुको शक्तिपरीक्षण हुने देखिएको छ । इलाम क्षेत्र नं.२ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाको सदस्यका लागि उपनिर्वाचन हुने भएको छ । सो उपनिर्वाचनलाई लिएर सत्तारुढ दलहरुका बीचमा समेत…

गगन ‘संवाद यात्रा’ मा

ललितपुर/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः शुरु गरेका छन् । गत माघ २३ मा स्थगित गरिएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट उनले बुधबारबाट पुनः शुरु गरेका हुन् । माघ १३ बाट झापाबाट शुरु भएको उनको ‘संवाद…

रायमाझी अस्पतालमा भर्ना

काठमाडौं/ नेकपा (एमाले) का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । रायमाझीको मुटुमा समस्या भएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बुधबार भर्ना गरिएको हो । रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी डा. चन्द्रमणि…