काठमाडौँ / राजश्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री कार्यालयका सहसचिव झलकराम अधिकारीलाई पठाइएको छ । उनले बुधबार नै पदबहाली गरेका छन् । उनी वातावरण विभागको महानिर्देशक भैसकेका व्यक्ति हुन् । उता, गत २०७८ साल असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको…
