दोलखामा झडप

चरिकोट्र l दोलखाको कालिञ्चोक गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारका बीच झडप भएको छ । दुई पक्षबीच मंगलबार राति झपड हुँदा एमालेका वडा सदस्यका उम्मेदवारले कांग्रेसका वडा सदस्यकै उम्मेदवारमाथि खुकुरी प्रहार गरेका बताइएको छ । वडा नम्बर ४…

पैसा बाँडेको आरोप एमालेकी नेतृलाई

बुटवल l बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिएका बाबुराम भट्टराईकी पत्नी माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा ट्रोलको सुकुम्बासी बस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई…

भक्तपुरमा मतगणनाको तयारी

भक्तपुर l बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर मतदानको तयारी भई रहेको अवस्था छ । देशभरीको माहौल यस्तो भए पनि भक्तपुर नगरपालिकामा भने मतगणनास्थलको तयारी गरी भक्तपुर नमूना बनेको छ । यसका लागि भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत…

मोदी नेपाल आउँदै

लुम्बिनी l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी आउने भएका छन् । मोदीले पाँच हजार क्षमताको एक हलमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । मोदीले त्यहाँ मायादेवी तथा अखण्ड ज्योति दर्शन र सम्बोधनपछि भारतको कुशीनगर…

कस्ता आए अपिल ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन भनी मौन अवधिअगावै अपिल गरेका छन् । उनले आफ्नो दलको चुनावचिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपील गरेका…

बेलबारीमा कांग्रेसलाई जसपाको साथ

मोरङ l नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बेलबारीबीच आज हुने स्थानीय निर्वाचनका लागि समझदारी भएको छ । बेलबारीको प्रमुखमा कांग्रेसको उम्मेदवारलाई जसपाले समर्थन गर्ने निर्णय भएको हो । जसपाले कांग्रेसका उम्मेदवार महेन्द्र सुवेदीलाई समर्थन गर्ने सहमति भएको जानकारी…

टिपर नचल्दा निर्माण कार्यलाई असर

धुलिखेल l आज शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कारण थप व्यवस्थित बनाउन भनी काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले ट्रिपर संचालनको विषयमा नयाँ आदेश जारी गरेको छ । बिहीबार जारी आदेशमा सोही दिनदेखि जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको हो ।…

मौन अवधिमा पैसा बाँड्ने पक्राउ

सुर्खेत l  मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको भनी नेकपा (एमाले) बाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका व्यक्ति पक्राउ परेका छन् । बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार राजन विसी यसरी पक्राउ परेका…

मतदानको तयारीमा नेपालीजन ll मतदातामा उत्साह ।। दलहरुको आफ्नै रणनीति

भक्तपुर । स्थानीय निर्वाचन होला नहोला भनी विभिन्न आशंका गरिँदै आएको अवस्थामा आज शुक्रबार देशभरी नै मतदान हुने भएको छ । मतदानको पूर्वनिर्धारित कार्यक्रम अनुसार आज विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानका लागि मतदान स्थलमा पुगिसकेकाहरुले आफ्नो कुनै पनि…

मध्यरातमा उम्मेदवारको गाडी नियन्त्रणमा

गुल्मी l  मौन अवधि चलिरहेको अवस्थामा मदिरा र पैसासहित गाउँपालिका अध्यक्षका उम्मेदवारको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । नेकपा (एमाले) का तर्फबाट गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको उम्मेदवार कृष्णबहादुर भुसालको गाडीलाई स्थानीयबासीले नियन्त्रणमा लिएका हुन् । उनलको गाडीमा मदिरा र पैसासमेत फेला…