मध्यपुरमा काँग्रेसलाई चुनावको चटारो

भक्तपुर । भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरूमध्ये तीनवटामा गठबन्धन गरी काँग्रेस चुनावी मैदानमा होमिएको छ । काँग्रेसको गढ भनेर चिनिएको मध्यपुर थिमी नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा प्रमख पदमा नेकपा (एमाले) का मदनसुन्दर श्रेष्ठले बाजी मारेपछि यस पटक काँग्रेस, माओवादी र…

भ्रष्ट र माफियाले खरानी पार्दै नेवानि

काठमाडौँ l मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ऋणको भारले थिचिएर उठ्नै नसक्ने अवस्थामा पुगेको छ । नेवानिले झण्डै ४८ अर्ब रुपियाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्न बाँकी छ । निगमले नियमित किस्ता पनि तिर्न…

काँग्रेसले थाल्यो प्रमुख शहरमा चुनावी सभा

ललितपुर l नेपाली काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत वक्तृत्वकला र गला…

सडकको नयाँ डीजीमा थापा कि नेपाल ?

काठमाडौँ l भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका महानिर्देशक शिवहरि सापकोटा ५८ वर्ष उमेर हदका कारण गत २०७९ बैशाख १८ गते सेवानिवृत्त भएका छन् । कुनै पनि लोभलालच र पैसाको पछि नलागी हुने कामलाई हुने र नहुने कामलाई नहुने…

‘आईजीपी’ मुद्दाले पाएन अन्तरिम आदेश

काठमाडौं l सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा हालै गरेको नियुक्ति प्रक्रियाको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले बिहीबार अस्वीकार गरेको छ । रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले आगामी जेठ १७ मा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको…

को को प्रवेश गरे कांग्रेसमा ?

हेटौंडा l निर्वाचनको मुखमा विभिन्न दलमा प्रवेश तथा दल त्यागका समाचारहरु नौला नभएको अवस्था छ । यसरी प्रवेश गर्नेहरुमा कतिपय स्थानमा उम्मेदवार नै अर्को दलमा प्रवेश गर्नेसम्मका कार्यहरु भैरहेको अवस्था छ । यस्ता समाचारहरु आइरहेको अवस्थामा दल प्रवेश गर्नेहरुले नेपाली…

मुलुक चुनावमा होमिँदैं । दलहरु दौडाहामा । चितवनमा देउवा : कौशलकुमार भट्टराई

चितवन l होला कि नहोला भन्ने अन्यौललाई चिर्दै स्थानीय निकायको चुनाव तोकिएकै समयमा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दुई दिनअघि समेत निर्वाचन रोक्ने संभावना रहेको भन्ने अभिव्यक्ति दिए पनि…

काठमाडौं ७ मा भट्टराई घरदैलोमा

काठमाडौं l काठमाडौ महानगरपालिकाको ७ नं. वडामा चुनावी माहोल तातिएको छ । नेकपा (एमाले) का स्थानीय नेता कृष्णमणि भट्टराईले वडा अध्यक्षको टिकट पाएपछि उनी एकाएक चर्चामा आएका छन् । भट्टराईको राजनीतिक कर्मथलो पनि यसै वडा भएकाले आगामी ३० गते हुने…

पोखरेल कांग्रेसमै फर्किए

इनरुवा l  सुनसरीको सदरमुकाम इनरुवाका चिर परिचित राजनीतिज्ञ ईन्द्रप्रसाद पोखरेल आप्mनै पुरानो दल नेपाली कांग्रेसमा फर्किएका छन् । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेका पोखरेल २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट इनरुवा नगर प्रमुखको उम्मेदवार बन्न नपाएपछि विरक्तिएर नेकपा (एमाले) मा…