काठमाडौँ/ श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरत् सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीसँगको मङ्गलवारको भेटमा…
