मन्त्री किराँतीलाई पितृशोक

काठमाडौं / वाक पटुताका कारण चर्चामा रहने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पक्षघातसम्बन्धी समस्याबाट पीडित रहेका…

दलहरु लेनदेनमा मख्ख : रास्वपा लचिलो, एमाले थच्चियो

कौशल कुमार भट्टराई भक्तपुर/ नेपालको राजनीति नयाँ मोडमा आइपुगेको छ । सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसद चल्न दिने भनेपछि संसदको गत्यावरोध रोकिएको छ । एक महिना बढी समयदेखि एमालेले संसद अवरुद्ध गरिदिंदा कतिपय…

निर्माण व्यवसायीको कमजोरी कि सरकारको ?

अनुसा थापा सर्वसाधारणले तिरेको करबाट देशमा विकास हुने हो । सरकारले निर्माण व्यवसायीलाई ठेक्का दिन्छ, त्यसबापत उनीहरुले पाउने भुक्तानी पनि जनताले तिरेकै करबाट हो । अधिकांश ठेक्कापट्टा आर्थिक चलखेलमै हुने गरेको छ । सरकारी कर्मचारी, सम्बन्धित निकायका प्रमुख र राजनीतिक…

सरकारी मानो सकिन लागेका सचिवहरु

काठमाडौं/ सरकारी सेवामा प्रवेश गरेर जिन्दगीलाई हराभरा बनाउन र विभिन्न चलखेल गरेर सम्पत्ति जोड्न सक्रिय रहेका सचिवहरु धमाधम अवकाश हुँदैछन् । यसैक्रममा आगामी २०८० भदौ ४ गते गोपीकृष्ण खनाल अवकाश हुँदैछन् । त्यसैगरी असोज ११ गते रविन्द्रनाथ श्रेष्ठको पनि अवकाश…

सडकमा डिजी परिवर्तनको बैमौसमी चर्चा

काठमाडौं/ सडक विभागका महानिर्देशक (डिजी) सुशीलबाबु ढकालको विकल्प खोजिएको चर्चा सिंहदरबारभित्र चलेको छ । ढकाललाई तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक विभागको महानिर्देशक बनाएका थिए । ढकाल महानिर्देशक बनेको ६ महिना पनि पुगेको छैन । उनलाई डिजी…

युवा जगाउँदै कांग्रेस

ललितपुर/ नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाली युवा जगाउने गरी कार्यक्रम गर्ने भएको छ । यसका लागि साउन २७ मा ‘पोलिसी ह्याकाथन’ को आयोजना गर्ने भएको हो । यस कार्यक्रम अन्तर्गत युवा र जलवायु परिवर्तन सम्बन्धी ‘ग्रीन स्किल्स्…

बेलायतमा नेपाली नर्सको ताँती लाग्ने

काठमाडौँ / बेलायत (यूके) मा बैदेशिक रोजगारीका लागि नर्सहरूले आवेदन (एक्सेस) दिएका छन् । नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार बैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गर्दा हालसम्म करिब चार सयजना नर्सहरुले आवेदन दिएका बताइएको छ ।…