काठमाडौँ l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि भन्दै प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन…
