बृहत ‘रक्तदान’ बौद्धनाथ स्तूपमा

काठमाडौं/ नागरिक कल्याण समाज नेपालको आयोजना र भक्तपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा बौद्धनाथ स्तूप परिसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान ८ बजेदेखि दिउँसो २ः३० बजेसम्म चलेको सो रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका समाजले जनाएको छ…

नेपाल स्रष्टा समाजको काव्य वाचन

काठमाडौं/ नेपाल स्रष्टा समाज, बागमती प्रदेश र तदर्थ समितिको संयुक्त आयोजनामा टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको छ । समाजका केन्द्रीय अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो…

हाँस्यव्यङ्ग्य कविताः पशु बन्न त सिकौँ !

गायत्री लम्साल दिनदिनै काण्डको रमिता गर्दैन पशुले सात पुस्तालाई पुग्नेगरी भकारी भर्दैन पशुले पशु पशु नै हो चोरलाई चोर र साधुलाई साधु भन्छ मान्छेले जस्तो डाँकाहरूलाई मान, सम्मान गर्दैन पशुले एउटा पशुले अर्को पशुलाई शरणार्थी बनाउँदैन आफ्नै जननीलाई बोक्सी भनी…

एमालेमा ओलीलाई धक्का : निर्विकल्प नबन्ने, शक्तिको दुरुपयोग

भक्तपुर/ आफ्ना विरोधीहरु सबैलाई कि पाखामा कि त बोल्न नसक्ने अवस्थामा पु¥याएर मख्ख परेका नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीलाई पछिल्लो समयमा धक्का लाग्न थालेको छ । एमालेलाई राजनीतिक दलको रुपमा भन्दा पनि आफ्नो निजी कम्पनी (प्रा.लि.) को रुपमा संचालन…

पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी

काठमाडौं/ पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनलाई पक्रन भनी प्रहरी उनको घरमा पुगेको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले पुष्टि गरेको छ । पक्राउ पुर्जी जारी भएको प्रहरीले…

नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

के.के. मानन्धर दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ । यसको जानकारी ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले दिएको हो । आउँदो २०८२…

हितानको कृतिलाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ/ आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैर आवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशिको सो पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकहरूको…

विकास पर्खिरहेको पाँचपोखरी

मुरारीराज मिश्र भ्रमण केवल एक कर्मकाण्डी घुमाइ मात्र होइन; अपितु देश दर्शन, प्राकृतिक, सांस्कृतिक र भौतिक समृद्धिको अनुभव समेत हो । भ्रमणले आत्मिक तथा मानसिक शान्ति प्रदान गर्नुका साथै स्थानीय वातावरण, प्राकृतिक सौन्दर्य, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्त्व, ग्रामीण जीवनको…

फ्रेन्कलिनमा लण्डनबाट भ्रमण

काठमाडौं/ काठमाडौंमा संचालित रहेको फेन्कलिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सीमा बेलायतबाट युनिभर्सिटीका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । यसै हप्ता कन्सल्टेन्सीको भ्रमणमा आएका टोलीलाई फ्रेन्कलिन एजुकेशन कन्सल्टेसीका उमेश खड्का लगायतले स्वागत गर्नु भएको थियो । बेलायतमा प्रशिद्ध रहेको University of East Londonका…

परिधी खतिवडाको ‘घरकी फूलबारी

काठमाडौं/ बालगायिकाको रुपमा नयाँ प्रतिभा बनेकी परिधी खतिवडाको आवाजमा बालमैत्री गीत सार्वजनिक भएको छ । ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएसँगै उनको प्रतिभा पनि सार्वजनिक भएको हो । कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना,…