भक्तपुर/ भोलि अर्थात् शनिबार उपनिर्वाचन हुने भएको छ । इलामको क्षेत्र नं.२ मा प्रतिनिधिसभा तथा बझाङमा प्रदेशसभाको लागि उपनिर्वाचन हुने भएको हो । यी क्षेत्रहरुमा हुने निर्वाचनको सम्पूर्ण तयारी भैसकेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी शान्तिसुरक्षा लगायतको सम्पूर्ण तयारी…
