भूमि व्यवस्थामा महानिर्देशकको खोजी

काठमाडौं/ आगामी २०८० असोज १२ गते भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्म सोती र कार्तिकमा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव धु्रव पण्डितको ५८ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन् । भूमिसुधारमा जागिर खाई लामो समय विताएका सोती…

बल्ल पायो यातायातले महानिर्देशक

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्राल अन्तर्गत पर्ने यातायात व्यवस्था विभागले डेढ महिनापछि महानिर्देशक (डि.जि.) पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकै दौडधूप गरेपछि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) उद्ववप्रसाद रिजाललाई विभागको जिम्मेवारी प्रदान गरेका…

शहरी विकासमन्त्री जम्बो टोली लिएर विदेशमा

काठमाडौं/सरकारले उपलब्धीविहीन विदेश भ्रमणमा रोक लगाए पनि सञ्चिती विदेशी मुद्रालाई चुना लगाउँदै शहरी विकास मन्त्री सीता गुरुङ १० दिने विदेश भ्रमणमा निस्केकी छन् । करिव १५–१६ जनाको डफ्फा बोकेर मन्त्री गुरुङ नेदरल्याण्ड, फ्रान्स र बेल्जियमको भ्रमणमा गत भाद्र २२ गते…

मोतीरामका जन्मजयन्ती मनाइयो

काठमाडौं/ राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती हिजो विहीवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उनको वि.सं. १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।…

परिवारका अग्रज अभिभावकलाई सम्मान

सिन्धुली/जीवनको ७० बसन्त पार गरी परिवार र समाजमा अग्रजको भूमिका निर्वाहमा रहेका बृद्धबृद्धाहरुलाई मुडुला कार्कीहरुले एक समारोहको आयोजना गरी सिन्धुलीमाडीमा सम्मान गरेको छ । क्षेत्री जातिमा पर्ने मुडुला कार्कीहरुको छाता साझा संस्था मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल कमलामाई नगर…

पोखरामा तीज महोत्सव

पोखरा / हरितालिका तीजको अवसरमा पोखरामा तीन दिने तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले पहिलो पटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन, महिला प्रतिस्पर्धा र महिला उद्यमी सम्मेलन…

५० वर्ष अघिको हस्तलिखित वेद

भक्तपुर/ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका होर्तेमा ४० अध्यायको हस्तलिखित वेद सार्वजनिक गरिएको छ । डोल्पाका लालचन्द्र बुढाको घरमा रहेको उक्त हस्तलिखित वेद ५० वर्षअघि लेखिएको बताइएको छ । निगालाको कलम बनाएर हातले लेखिएको यस्तो हस्तलिखित ४० अध्यायको वेद दुर्लभ बन्दै…

सनराइज् क्यापिटल शैक्षिक पहलमा

सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित कार्यक्रम अघि सारेको छ । यसमा स्नातक विद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व –ऋयचउयचबतभ…

सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा

काठमाडौं/ सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारणसभा बुधबार सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने निर्णय गरेको छ । यसैगरी सञ्चालक समितिबाट…

भक्तपुरमा अगेनो सेकुवा

भक्तपुर/ भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर ३ स्थित गठ्ठाघर चोकमा बुधबारदेखि अगेनो सेकुवा घर सञ्चालनमा आएको छ । पछिल्लो समयमा मानिसहरु स्वादिष्ट भोजनका साथै उपर्युक्त वातावरणको पनि खोजीमा रहेको अवस्थालाई ध्यानमा राखी उक्त सेकुवा घर संचालनमा ल्याइएको संचालकहरुले बताएका छन…