अनुसा थापा नेपाल सांस्कृतिक सम्पदाको धनी देश हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई सांस्कृतिक सम्पदाले थप आकर्षक बनाएको छ । विदेशी पर्यटकहरु यही प्राकृतिक सुन्दरतामा रमाउन र सांस्कृतिक सम्पदाबारे जानकारी लिन नेपाल आउँछन् । ठमेल, स्वयम्भु, वसन्तपुर, दरबारमार्ग, पाटनको कृष्ण…
