काठमाडौं । मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । बैंकको १२ मंसिरमा बसेको चार सय ७२ औं बैंक सञ्चालक समितिको बैंठकले महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका निर्वतमान् अध्यक्ष डा. वीरेन्द्र महतो…
